"मिया खलिफा" का संशोधनहरू बिचको अन्तर

सा clean up स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १६:
'''मिया खालिफा''' ({{IPAc-en|m|iː|ə|_|k|ə|ˈ|l|iː|f|ə}}; {{lang-ar|ميا خليفة}}, {{IPA-apc|ˈmiːa xaˈliːfe}}; जन्म फेब्रुअरी १०, १९९३), '''मिया क्यालिस्टा'''को रूपमा पनि चिनिने,<ref name=DailyMirror/> एक लेबनानी-अमेरिकी मिडिया व्यक्तित्व, खेल टिप्पणीकर्ता, वेबक्याम मोडेल, र पूर्व अश्लील अभिनेत्री हुन्। अश्लील चलचित्र अभिनेत्रीको रूपमा उनी सन् २०१४ देखि २०१५ सम्म सक्रिय थिइन्।<ref>{{cite web|url= https://www.inquisitr.com/3435450/mia-khalifa-retired-see-what-the-adult-film-star-is-up-to-now/ |title= मिया खलिफाको अवकाश |work= इन्कुविस्टर |accessdate=अक्टोबर २३, २०१८}}</ref>
 
लेबनानको राजधानी [[बेरुत]]मा जन्मिएकी, खलिफा सन् २००१ मा संयुक्त राज्यमा बसाइसराइ गरेकी थिइन्।<ref name="रातोपाटी"/> उनले अक्टोबर २०१४ मा अश्लील चलचित्रमा अभिनय गरेकी थिइन्, र डिसेम्बर २०१४ मा [[पोर्नहब]] नामक क्यानडेली अश्लील वेबसाइटले उनलाई शीर्ष स्थानकी प्रस्तुताको रूपमा स्थान दिएको थियो। उनको कर्यकाल बिबादास्पद रहेको थियो, विशेष गरी एक श्रव्य दृश्यको लागि उनले इस्लामी हिजाबमा लगाएर यौन कार्यहरू गरेकी थिइन्।<ref name="रातोपाटी"/> तीन महिनापछि, खलिफाले अन्य रूचिहरूको अनुसरण गर्नका लागि अश्‍लील उद्योग छाडेकी थिइन्।
 
==प्रारम्भिक जीवन==
पङ्क्ति २७:
 
खलिफाले अक्टोबर २०१४ मा अश्‍लील चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्।<ref name="complex">{{cite web|url=http://www.complex.com/pop-culture/mia-khalifa-where-did-you-come-from|archiveurl=https://web.archive.org/web/20160102074255/http://www.complex.com/pop-culture/mia-khalifa-where-did-you-come-from|archivedate=January 2, 2016|title=Inside Mia Khalifa's Mysterious Rise to Porn Superstardom|last=अोगिल्भ|first=जेसिका|date=July 24, 2015|work=कम्प्लेक्स|accessdate=December 8, 2015}}</ref>
उनी मियामीमा हिंडिरहेको बेलामा उनलाई अश्लील चलचित्रमा देखा परेको वा नपरेको बारेमा केही कुरा सोधिएको थियो।<ref>{{cite web|url=https://nypost.com/2018/02/28/lance-armstrong-finds-a-kindred-spirit-in-former-porn-star/|title=Lance Armstrong finds a kindred spirit in former porn star|publisher= न्यू योर्क पोष्ट|date= February 28, 2018|accessdate= August 3, 2018}}</ref> ब्याङब्रोजको एक दृश्यमा उनले त्रि यौन क्रियाकलापमा इस्लामी हिजाब लगाई यौन क्रियाकलाप गरेका कारण उनी सञ्चार माध्यममा व्यापक चर्चामा आएकी थिइन्।<ref name=PBoy/><ref name="रातोपाटी">{{cite web|url=http://www.ratopati.com/story/3004|title=पुनः चर्चामा छाइन् पोर्न स्टार मिया खलिफा, थाहा पाउनुहोस् १० रोचक तथ्य|author=|date=|work=रातोपाटी|accessdate=२६ असोज २०७६}}</ref><ref name=PBoy/>
यो दृश्यले खलिफालाई लोकप्रिय बनाएको थियो र साथसाथै लेखक र धार्मिक व्यक्तित्वहरूद्वारा उनलाई आलोचना गरिएको थियो र यही कारणले तत्कालिन समयमा शक्तिशाली रहेको मुसलमान उग्रवादी सङ्गठन आइएसले उनलाई ज्यान मार्ने धम्की पनि दिएको थियो। <ref>{{cite web|url=https://ratopati.com/story/97258/2019/8/17/miya-khalif|title=विगतप्रति पछुताउँछिन् मिया खलिफा, वयस्क उद्योगले अभावग्रस्त महिलालाई जालमा पार्ने आरोप|author=|date=|work=रातो पाटी|accessdate=असोज २०७६}}</ref>
 
पङ्क्ति ४२:
* {{afdb name|id=67486|gender=female|name=मिया खलिफा}}
 
[[श्रेणी:सन् १९९३ मा जन्म]]
[[श्रेणी:जीवित मानिसहरू]]
[[श्रेणी:लेबनानी मानिसहरू]]
"https://ne.wikipedia.org/wiki/मिया_खलिफा" बाट अनुप्रेषित