"रुडल्फ डिजेल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा clean up स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ६०:
 
डिजेलले [[उष्मागतिकी]] र उर्जा दक्षताको सैद्धान्तिक र व्यवहारिक पक्षहरूको अध्ययन गरे। स्टिम इन्जिनमा उर्जामा उपलब्ध ९०% शक्ति खेर जाने उनले थाहा पाए। उच्च कार्य क्षमता/दक्षता भएको इन्जिन निर्माण गर्नेको उनको उद्देश्यले उनलाई इन्जिन डिजाइन गर्न डोर्यायो।
उनको इन्जिनमा, इन्धनलाई कम्बस्सन स्ट्रोकको अन्त्यमा प्रवेश गराइयो र उच्च ताप र दबाबको कारण इन्जिन जल्थ्यो। १८९३ देखि १८९७ सम्म, जर्मन कम्पनी मेसिनिनफेब्रिक अस्बर्ग ननबर्गका निर्देशक हेनरिक भोन बजले डिजेललाई उनको अवधारणा विकास तथा परिक्षण गर्ने अवसर दिए।<ref name="Moon 1974"/>
 
डिजेल इन्जिनको पहिलो सफल सञ्चालन १८९७ मा भयो र यो जर्मन प्राविधिक सङ्ग्राहलय, म्युनिखमा प्रदर्शनीमा राखिएको छ।
पङ्क्ति ७६:
उनको हत्या भएको थियो। ध्यान दिनु पर्ने कुरा थियो कि डिजेल ब्रिटिस नेभी को प्रतिनिधिसँग ब्रिटिस युद्धपोतलाई डिजेल इन्जिनले सञ्चालन गर्ने बारे मिटिङ गर्न GER स्टीमर एसएस ड्रेसडेन चढेका थिए।<ref>{{Cite news|url=https://www.autoblog.com/2015/10/06/diesel-engine-history-feature/|title=The tumultuous history of the diesel engine|work=Autoblog|access-date=2018-09-03|language=en}}</ref>&nbsp;– तर उनले यो कुता कहिल्यै सतहमा ल्याएनन्। यद्यपी सबै बयानको प्रमाण सिमित छन् र उनको मृत्यु अझै सुल्झेको छैन।
 
डिजेल हराएको केही समय पछि, उनकी पत्नी मार्थाले उनले दिएको ब्याग खोलिन् जुन उनले दिएका दिए र अर्को हप्ता भन्दा अगाडि नखोल्न लाई भनेका थोए। त्यहा उनले २००,००० जर्मन मार्क नगद (१२ लाख अमेरिकी डलर) भेटिन् र वित्तीय विवरण हरु थिए जस अनुसार उनीहरुको बैंक खाता रित्तो थियो।<ref>{{cite news|url=https://news.google.com/newspapers?nid=1370&dat=19880922&id=jZxOAAAAIBAJ&pg=5572,1837129|quote=It is alleged the cause of the loss of his fortune was due to unsuccessful stock market speculations and poor real estate deals.|work=Manila Standard|date=Sep 22, 1988|title=Rudolf Diesel – A tragic end|author=Josef Luecke|page=24}}</ref> डिजेलले २९ सेप्टेम्बर १९१३ मा आफू संगै जहाजमा ल्याएको डायरी मा क्रस बनाएका थिए, संभवत उनले आफ्नो मृत्युको सङ्क!गरेका थिए।<ref name="pahl" /> <!--This is the limit of what can be said encyclopedically. Beyond this, readers will have to read secondary sources to learn more. -->
 
==सन्दर्भ==
 
[[श्रेणी:१८५८ जन्म]]
[[श्रेणी:सन् १९१३ मा मृत्यु]]
[[Categoryश्रेणी:१९ औं शताब्दीका इन्जिनियर]]
[[Categoryश्रेणी:२० औं शताब्दीका इन्जिनियरहरु]]
[[Categoryश्रेणी:डुबेर मृत्यु]]
 
[[Categoryश्रेणी:डिजेल]]
[[Category:डुबेर मृत्यु]]
[[Categoryश्रेणी:आत्महत्या गरेका इन्जिनियरहरु]]
[[Category:डिजेल]]
[[Category:आत्महत्या गरेका इन्जिनियरहरु]]
 
[[श्रेणी:जर्मन इन्जिनियरहरू]]
[[श्रेणी:जर्मन आविष्कारकहरू]]
[[Categoryश्रेणी:जर्मन रेल्वे मेकानिकल इन्जिनियरहरु]]
[[Categoryश्रेणी:आत्महत्या गरेका आविस्कारकहरु]]
[[Categoryश्रेणी:Male suicides]]
[[Categoryश्रेणी:आन्तरिक दहन इन्जिनसंग जोडिने व्यक्तिहरु]]
[[Categoryश्रेणी:नसुल्झेका मृत्युहरु]]
"https://ne.wikipedia.org/wiki/रुडल्फ_डिजेल" बाट अनुप्रेषित