"बिटिएस" का संशोधनहरू बिचको अन्तर

추가 된 콘텐츠
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
번역 완료
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२:
* [[बिग हिट मनोरञ्जन|बिग हिट]]
* [[पोनी क्यान्योन]]
* [[देफ जाम]]<ref>{{citeवेब webस्रोत|urlयुआरएल=http://www.universal-music.co.jp/bts/news/2017/03/23/|title=シングル「血、汗、涙」を5月10日にリリース!|workकार्य=BTS 유니버설 뮤직 재팬 페이지|publisherप्रकाशक=유니버설 뮤직 그룹|dateमिति=March 23, 2017|access-dateपहुँचमिति=March 24, 2017|url-statusयुआरएलस्थिति=liveचालू|archive-urlअभिलेखयुआरएल=https://web.archive.org/web/20170324175800/http://www.universal-music.co.jp/bts/news/2017/03/23/|archive-dateअभिलेखमिति=March 24, 2017}}</ref>
* [[कोलम्बिया रेकर्ड्स|कोलम्बिया]]<ref>{{citeवेब webस्रोत |last1प्रथम१= |first1प्रथम२= |titleशीर्षक= 방탄소년단(Bts), 아이스크림 Cf 모델 계약체결…"무더위도 잊게 만들 매력"|urlयुआरएल= https://www.msn.com/ko-kr/entertainment/music/eb-b0-a9-ed-83-84-ec-86-8c-eb-85-84-eb-8b-a8bts-ec-95-84-ec-9d-b4-ec-8a-a4-ed-81-ac-eb-a6-bc-cf-eb-aa-a8-eb-8d-b8-ea-b3-84-ec-95-bd-ec-b2-b4-ea-b2-b0-e2-80-a6-eb-ac-b4-eb-8d-94-ec-9c-84-eb-8f-84-ec-9e-8a-ea-b2-8c-eb-a7-8c-eb-93-a4-eb-a7-a4-eb-a0-a5/ar-BB16e5bV|website=방탄소년단 |access-dateपहुँचमिति= August 25, 2018 |dateमिति=August 25, 2018}}</ref>}}
| module =
| website = {{url|bts.ibighit.com}}
पङ्क्ति ४६:
}}
 
'''बिटिएस''' ({{भाषा-कोरियाली|방탄소년단}}), (मुल उच्चारण:'''बाङ्तान सोन्योन्दान'''), एक सात सदस्यीय [[दक्षिण कोरिया|दक्षिण कोरियाली]] युवा साङ्गीतिक समूह हो जसको गठन सन् २०१० मा भएको थियो भने यसको आधिकारिक रूपमा प्रदापण सन् २०१३ मा भएको थियो।<ref>{{뉴스वेब 인용स्रोत |제목शीर्षक =방.알.못('''방탄소년단을 알지 못하는''')을 위한 가이드 : 키워드로 보는 15문15답 |urlयुआरएल =http://news.naver.com/main/read.nhn?mode=LSD&mid=sec&sid1=103&oid=009&aid=0004065729|출판사कार्य =매일경제 |저자लेखक =이승연 |날짜मिति = 2017-12-13 |확인날짜पहुँचमिति =2017-12-20 }}</ref><ref name="newsis">{{뉴스 인용समाचार स्रोत|제목शीर्षक =요즘 'BTS' 모르면 스튜핏...'방탄소년단' 전격 해부 |urlयुआरएल =http://entertain.naver.com/read?oid=003&aid=0008314219|출판사लेखक =뉴시스 |저자कार्य =이재훈 |날짜मिति = 2017-11-29 |확인날짜पहुँचमिति =2017-12-11 }}</ref> यस सात सदस्यीय समूहले आफ्ना गीत तथा उत्पादनहरू संयुक्त रूपमा निर्माण गर्दछन्। मूल रूपमा हिपहप समूहको रूपमा चिनिएको यस साङ्गीतिक समूहले, तिनीहरूको सङ्गीत शैलीको विधालाई विस्तृत शृङ्खला समावेश गरेको छ। तिनीहरूको गीतहरू प्रायः व्यक्तिगत तथा सामाजिक टिप्पणी, मानसिक स्वास्थ्यको विषयवस्तु, विद्यालय-उमेर युवाको समस्या, नोक्सानी, प्रेम तिरको यात्रा, र व्यक्तित्ववाद केन्द्रित हुन्छ।<ref>{{뉴스वेब 인용स्रोत |제목शीर्षक =방탄소년단, 美 'AMAs' 입성 "믿기지 않는다" |urlयुआरएल =http://entertain.naver.com/read?oid=111&aid=0000503740|출판사लेखक =조이뉴스24 |저자कार्य =이미영 |날짜मिति = 2017-11-20 |확인날짜पहुँचमिति =2018-02-28 }}</ref> समूहको कार्यले साहित्य र मनोवैज्ञानिक अवधारणाको सन्दर्भ प्रस्तुत गर्दछ। हालसम्म समूहले धेरै विश्व भ्रमणहरू गरिसकेको छ।
 
समूह सुरुमा बिग हिट मनोरन्जन नामक रेकर्ड लेबल अन्तर्गत युवा साङ्गीतिक समूहको रूपमा गठन भएको थियो र समूहले उनीहरूको पहिलो गिती सङ्ग्रह, टु कुल फोर स्कुल सन् २०१३ मा जारी गरेको थियो।<ref>{{뉴스वेब 인용स्रोत |제목शीर्षक =방탄소년단, 새 BI '''B'''eyond '''T'''he '''S'''cene''' 공개…"끊임없이 성장하는 청춘" |urlयुआरएल =http://entertain.naver.com/read?oid=468&aid=0000280682|출판사लेखक =스포츠서울 |저자कार्य =홍승한 |날짜मिति = 2017-07-05 |확인날짜पहुँचमिति =2017-12-16 }}</ref><ref>{{뉴스वेब 인용स्रोत |제목शीर्षक =‘월드와이드 스타’로 거듭난 BTS의 여정을 되짚었다. |urlयुआरएल =http://news.naver.com/main/read.nhn?mode=LSD&mid=sec&sid1=103&oid=415&aid=0000002042|출판사लेखक =앳스타일 |저자कार्य =서하영 |날짜मिति = 2017-12-29 |확인날짜पहुँचमिति =2017-12-29 }}</ref> त्यसपछिको कार्यहरू जस्तै उनीहरूको पहिलो अमेरिकी [[बिलबोर्ड २००]] प्रविष्टिहरूमा द मोस्ट ब्युटिफुल मोमेन्ट इन लाइफ (अनुवादित शीर्षक: जीवनमा सबैभन्दा सुन्दर क्षण) भाग २ (सन् २०१५), द मोस्ट ब्युटिफुल मोमेन्ट इन लाइफ: योङ फरएभर (सन् २०१६), र बिङ्ग्स (सन् २०१६) समावेश छ जसले सामाजिक रूपमा बिटिएसको प्रतिष्ठा स्थापना गर्न मद्दत गरेको थियो। समूहले सन् २०१६ मा जारी गरेको गिती सङ्ग्रह विङ्ग्स, दक्षिण कोरियामा १० लाख भन्दा बढी पटक बिक्री भएको थियो। <ref>{{뉴스वेब 인용स्रोत |제목शीर्षक =[기획] 방탄소년단을 글로벌 시대에 맞게 우리도 'BTS'로… |urlयुआरएल =http://entertain.naver.com/read?oid=022&aid=0003227675|출판사कार्य =세계일보 |저자लेखक =추영준 |날짜मिति = 2017-11-23 |확인날짜पहुँचमिति =2017-12-16 }}</ref>
सन् २०१७ सम्ममा, बिटिएसले कोरियाली अन्तर्राष्ट्रिय लोकप्रिय नेतृत्व गर्दै, अन्तर्राष्ट्रिय सङ्गीत बजारमा प्रवेश गरेको थियो। समूहले संयुक्त राज्य अमेरिकामा असङ्ख्य बिक्री किर्तिमानहरू तोड्दै, अमेरिकाको रेकर्डिङ उद्योग सङ्घबाट एक प्रमाणपत्र प्राप्त गर्ने पहिलो कोरियाली समूह बनेको थियो।
 
समूहको गिती सङ्ग्रह लभ योरसेल्फः टियर (सन् २०१८) [[बिलबोर्ड २००]]को शीर्ष स्थान प्राप्त गर्ने पहिलो कोरियाली प्रस्तुती हो।<ref>{{뉴스वेब 인용स्रोत |제목शीर्षक =[편파적인 콘썰리뷰] 방탄소년단과 팬덤 ‘아미’, 그 강력한 결속을 탐구하다 |urlयुआरएल =http://entertain.naver.com/read?oid=144&aid=0000527274|출판사लेखक =스포츠경향 |저자कार्य =하경헌 |날짜मिति = 2017-12-11 |확인날짜पहुँचमिति =2017-12-16 }}</ref> उक्त साङ्गीतिक तालिकाको शीर्ष स्थानमा पर्न सफल गिती सङ्ग्रहहरूमा लभ योरसेल्फ: एन्सर्स (सन् २०१८), म्याप अफ द सोल: पर्सोना (सन् २०१९) र म्याप अफ द सोल: ७ (सन् २०२०) समावेश छ जसले गर्दा २ वर्षकन्ह अन्तरालमै समूह बेलायती साङ्गीतिक समूह [[द बिटल्स]] पछि द्रुत रूपमा आफ्ना प्रस्तुतिहरू तालिकामा प्रविष्ट गराउन सफल भएको छ।लभ योरसेल्फ: एन्सर्सले, दक्षिण कोरियाको गाओन गिती सङ्ग्रह तालिकाको सबै समयको मासिक किर्तिमान भङ्ग गर्न सफल भएको थियो जहाँ यस भन्दा अगाडि लभ योरसेल्फ: टियरले किर्तिमानी कायम गरेको थियो। यो प्रस्तुति [[संयुक्त राज्य अमेरिका]] प्लेटिनम प्रमाणित हुने पहिलो कोरियाली गिती सङ्ग्रह थियो।<ref>{{뉴스वेब 인용स्रोत |제목शीर्षक =[방탄소년단, K팝 새 역사 쓰다]BTS 성공비결은 C·M·F |urlयुआरएल =http://entertain.naver.com/read?oid=032&aid=0002834416|출판사कार्य =경향신문 |저자लेखक =김향미 |날짜मिति = 2017-11-24 |확인날짜पहुँचमिति =2017-12-11 }}</ref>
 
गाओन सङ्गीत तालिकामा आफ्नो २ करोड भन्दा बढी प्रस्तुतिहरू बिक्री गर्दै, बिटिएस दक्षिण कोरियाली इतिहास मै सर्वाधिक बिक्री गराउन सफल समूह हो र उनीहरूको गिती सङ्ग्रह र म्याप अफ सोल: ७ [[दक्षिण कोरिया]]मा सर्वाधिक धेरै बिक्री भएको प्रस्तुति हो।<ref>{{뉴스वेब 인용स्रोत |제목शीर्षक =방탄소년단, 새 BI '''B'''eyond '''T'''he '''S'''cene''' 공개…"끊임없이 성장하는 청춘" |urlयुआरएल =http://entertain.naver.com/read?oid=468&aid=0000280682|출판사कार्य =스포츠서울 |저자लेखक =홍승한 |날짜मिति = 2017-07-05 |확인날짜पहुँचमिति =2017-12-16 }}</ref><ref>{{वेब स्रोत |शीर्षक =‘월드와이드 스타’로 거듭난 BTS의 여정을 되짚었다. |युआरएल =http://news.naver.com/main/read.nhn?mode=LSD&mid=sec&sid1=103&oid=415&aid=0000002042|प्रकाशक =앳스타일 |कार्य =서하영 |मिति = 2017-12-29 |पहुँचमिति =2017-12-29 }}</ref> सन् २०१८ मा, विश्वव्यापी कलाकार तालिकामा अन्तर्राष्ट्रिय ध्वन्यात्मक उद्योग सङ्घको अनुसार बिटिएस दोस्रो धेरै बिक्री गराउन सफल उत्पादनहरू प्रस्तुत गर्ने समूह हो भने यस समूह उक्त तालिकामा प्रवेश हुन सफल गैर-[[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी भाषी]] कलाकार समेत हो। समूहले शीर्ष सामाजिक कलाकारको रूपमा लगातार तीन वर्ष र २६औँ बिलबोर्ड सङ्गीत पुरस्कारमा शीर्ष जोडी / समूहको रूपमा पुरस्कार हात परिसकेको छ। <ref>{{lienवेब webस्रोत|langueभाषा=en-ENअङ्ग्रेजी|titreशीर्षक=BTS Named One Of “The 25 Most Influential People On The Internet” By Time Magazine|urlयुआरएल=https://www.soompi.com/2017/06/26/bts-named-one-25-influential-people-internet-time-magazine/|siteवेबसाइट=Soompi|consulté leपहुँचमिति=2017-07-02}}.</ref>समूहलाई [[टाइम (पत्रिका)|टाइम]]को अन्तर्राष्ट्रिय संस्करणको आवरणमा "अर्को पुस्ताको नेता" को रूपमा चित्रित गरिएको थियो भने बिटिएस उक्त पत्रिकाकामा २५ सबैभन्दा प्रभावशाली इन्टरनेट व्यक्तित्वको रूपमा (सन् २०१७–२०१९) मा देखा परेको थियो र यस समूह टाइमको विश्वका १०० प्रभावशाली व्यक्तिहरू (सन् २०१९) मा सूचीकृत भएको थियो<ref>{{lienवेब webस्रोत|langueभाषा=en-ENअङ्ग्रेजी|titreशीर्षक=BTS Becomes Most-Viewed K-Pop Group On YouTube|url=https://www.soompi.com/2017/04/20/bts-becomes-viewed-k-pop-group-youtube/|siteवेबसाइट=Soompi|consulté leपहुँचमिति=2017-04-21}}.</ref> जसले गर्दा समूहले "पपको राजकुमार"को संज्ञा प्राप्त गर्न सफल भएको थियो। [[फोर्ब्स]]को कोरियाली संस्करणले बिटिएसलाई सर्वाधिक प्रभावशाली हस्तिहरूको रूपमा सन् २०१८ र सन् २०२० मा, नामकरण गरेको थियो र बिटिएसले फोर्ब्सको प्रभावशाली १०० हस्तिहरूको सूचीमा सर्वाधिक कमाइ गर्ने कलाकारको रूपमा ४३औँ स्थान प्राप्त गरेको थियो। बिटिएस सन् २०१० को बिलबोर्डको शीर्ष सामाजिक कलाकारको रूपमा चौथो स्थानमा सूचीकृत भएको थियो र उक्त सूचीमा साङ्गीतिक समूहको रूपमा मात्र बिटिएस रहेको थियो। उनीहरूको लभ योरसेल्फ विश्व भ्रमणको क्रममा, बिटिएसको प्रस्तुति पहिलो एसियाली र पहिलो गैर अङ्ग्रेजी भाषी
प्रस्तुति बन्न सफल भएको थियो जहाँ समूहले रोज बल रङ्गशालाको इतिहासमै सबैभन्दा बढी कमाई गर्ने सङ्लग्नताको लागि किर्तिमानी तोड्न सफल भएको थियो।<ref>{{Lienवेब webस्रोत|nom1लेखक=ibighit|titreशीर्षक=BTS (방탄소년단) LOGO ANIMATION|urlयुआरएल=https://www.youtube.com/watch?v=qx27yTK_KXw|dateमिति=2017-07-04|consulté leपहुँचमिति=2017-07-05}}.</ref> [[बिलबोर्ड (पत्रिका)|बिलबोर्ड]]ले बिटिएसलाई शीर्ष भ्रमण कलाकारको रूपमा ४५औँ स्थानमा राखेको थियो। सन् २०१९ सम्ममा, बिटिएसले दक्षिण कोरियाको अर्थव्यवस्थाको लागि ४.६५ अर्ब अमेरिकी डलर भन्दा बढीको कमाइ गर्ने विश्वास गरिएको जुन देशको [[कुल ग्राहस्थ उत्पादन]]को ०.३ प्रतिशत हो। बिटिएसले [[दक्षिण कोरिया]] भ्रमण गर्ने प्रत्येक १३ विदेशी पर्यटक मध्ये एकलाई आकर्षित गर्ने बताइएको छ र सन् २०१८ मा विश्वव्यापी सङ्गीत बिक्रीलाई १९ अर्ब अमेरिकी डलरमा बढावा दिने एउटा प्रमुख कार्यको रूपमा उद्धृत गरिएको थियो।<ref>{{Internetquelleवेब स्रोत |autorलेखक=Katharina Graça Peters, DER SPIEGEL |urlयुआरएल=https://www.spiegel.de/kultur/musik/bts-superstars-aus-suedkorea-die-popkuenstler-a-46959243-6915-4c0d-9665-ab303322691c |titelशीर्षक=BTS: Was ist das Geheimnis der Superstars aus Südkorea - DER SPIEGEL - Kultur |abrufमिति=2020-02-23 |spracheभाषा=deजर्मनेली}}</ref><ref>{{Internetquelleवेब स्रोत |autorलेखक=Dee Lockett |urlयुआरएल=https://www.vulture.com/2018/10/bts-renews-contract-with-bighit-for-7-more-years.html |titelशीर्षक=BTS Renews Contract With Management Company, Will Be Here Forever |datumमिति=2018-10-18 |abrufपहुँचमिति=2020-04-11 |spracheभाषा=en-usअङ्ग्रेजी}}</ref>
 
युनिसेफको साझेदारीमा उनीहरूको लभ माईसेल्फ हिंसा विरोधी अभियानको स्थापना पछि, बिटिएसले संयुक्त राष्ट्रको ७३औँ महासभालाई सम्बोधन गरेका थिए र बिटिएसले [[कोरियाली भाषा]] र संस्कृति फैलाएकोमा उनीहरूले दिएको योगदानका कारण दक्षिण कोरियाका राष्ट्रपतिबाट सबैभन्दा कम उमेरको सम्मान प्राप्त गरेका थिए।<ref>{{Lienवेब webस्रोत|titreशीर्षक=BTS lance une campagne avec l’UNICEF pour la protection des enfants – K-GEN|urlयुआरएल=https://k-gen.fr/bts-lance-une-campagne-avec-lunicef-pour-la-protection-des-enfants/|siteवेबसाइट=k-gen.fr|consulté leपहुँचमिति=2019-11-04}}.</ref>
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/बिटिएस" बाट अनुप्रेषित