"शीतलहर" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: तराईका विभिन्न भागमा विशेष गरी पुस र माघ महिनामा आकाशलाई दिनभर...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
तराईका विभिन्न भागमा विशेष गरी पुस र माघ महिनामा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ । यसरी चिसो बतास (हावा) चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ । प्रभावित क्षेत्रमा बिहानदेखि बेलुकीसम्म हप्तौं वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल र्झने हुनाले चिसो बढी हुन्छ ।
 
[[category:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/शीतलहर" बाट अनुप्रेषित