"वार्तालाप:एमानुएल माक्रोँ" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
सार्न प्रस्ताव गर्दै एमानुएल माक्रोँ (ट्विङ्कल)
(कुनै भिन्नता छैन)

१२:३७, २९ अगस्ट २०२० जस्तै गरी पुनरावलोकन


पृष्ठ सार्न अनुरोध →२९ अगस्त २०२०

इमानुएल म्याक्रोनएमानुएल माक्रोँ – नामको मूल उच्चारणानुसार सही नाम "एमानुएल माक्रोँ" हुने तथा हिन्दी लगायतका निकटवर्ती भाषाहरूमा समेत "माक्रों" प्रयोग भएकोले नामसुधारको लागि अनुरोध गरिएको। बीबीसी नेपाली सेवाले पनि यही नामलाई प्रयोगमा ल्याएको छ। (https://www.bbc.com/nepali/search?q=एमानुएल+माक्रोँ) Nirajan pant (कुरा गर्ने) १२:३७, २९ अगस्त २०२० (नेपाली समय)

"एमानुएल माक्रोँ" पृष्ठमा फर्कनुहोस्।