"वार्तालाप:फेलासियो" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
टिप्पणी
पङ्क्ति ८:
[https://www.esudurkhabar.com/archives/34610 सञ्चार माध्यमाा उपयोग १], '''मुखमैथुन भन्नाले १. लिङ्ग-मुख मैथुन (Fallatio), २. योनि-मुख मैथुन (Cunnilingus) ३. गुद्द्वार-मुख मैथुन (Anilingus) लाई बुझ्नुपर्छ।''' [https://saptahik.com.np/health/2014/09/19/15450 यस] सूत्रमा दिइएको जानकारीका आधारमा सही नाम चिकित्सकले नै सुझाव गरेका छन्।
[[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) १९:३०, ११ अगस्त २०२० (नेपाली समय)
* {{असमर्थन}} यसको लागि कुनै उपयुक्त नेपाली शब्द नभएकोले जस्ताको तस्तै राख्नु उपयुक्त हुन्छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १२:०३, २९ अगस्त २०२० (नेपाली समय)
"फेलासियो" पृष्ठमा फर्कनुहोस्।