"इन्टरनेट चलचित्र डेटाबेस" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand द्वारा इन्टरनेट चलचित्र डाटाबेस पृष्ठलाई इन्टरनेट चलचित्र डेटाबेस मा सारियो: छलफलको आधारमा पृष्‍ठ सार्दै
सा सुधार
पङ्क्ति १:
{{इतिहास गाभ्ने|originalpage=इन्टरनेट चलचित्र डेटाबेस|reason=पुरानो संशोधनको लागि|date=अगस्त २०२०}}
{{Infobox website
| name = इन्टरनेट चलचित्र डाटाबेसडेटाबेस
| logo = IMDB Logo 2016.svg
| caption = IMDb homepage on अगष्ट २१, २०१२
| url = {{URL|https://www.imdb.com/}}
| commercial = हो
| type = चलचित्र, दूरदर्शनटेलिभिजन, र श्रव्य दृश्यभिडियो खेलहरूको लागि अनलाइन भण्डारण
| registration = बैकल्पिक दर्ता, दर्ता गरिएका सदस्यहरूले टिप्पणी गर्न सक्ने, साइटको सम्पादन, मुल्याङ्कनमा मत
| language = [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]
Line १६ ⟶ १५:
| subsid = [[बकस अफिस मोजो]]
}}
'''इन्टरनेट चलचित्र डाटाबेसडेटाबेस''' [[चलचित्र]], दूरदर्शनटेलिभिजन कार्यक्रम, गृह श्रव्य दृश्यभिडियो, श्रव्य दृश्यभिडियो खेल र इन्टरनेट प्रवाह समावेश एक अनलाइन भण्डार हो जसले कलाकार, उत्पादन दल, प्रख्यात मानिसहरूको जीवनी, चलचित्रको सारंश, सामान ज्ञान र अनुयायीहरूको समीक्षा र मुल्याङ्कन समावेश गर्दछ। एक अतिरिक्त समर्थकहरूको लागि रहेको सुविधा भने फेब्रुअरी २०१७ मा बन्द गरिएको थियो। यो सुरूमा अनुयायीहरूले सञ्चालन गरेको वेबसाइट थियो भने हाल यसको मालिक र सञ्चालक आइएमडिबी निगम हो जुन [[अमेजन (कम्पनी)|अमेजन]] एक सहायक कम्पनी हो।
 
अक्टोबर २०१८ सम्म, यस आइएमडिबीको भण्डारमा ५.३ मिलियन शीर्षकहरू (श्रृङ्खला सहित) र ९.३ मिलियन ब्यक्तित्व समावेश गरिएका थिए र<ref name="stats"/> यसमा ८३ मिलियन दर्ता गरिएका प्रयोगकर्ताहरू रहेका थिए।
Line ३४ ⟶ ३३:
}}</ref> उस्तै रुचि भएका अन्य प्रयोगकर्ताहरूले आफ्ना आफ्नै सूचीहरू थप गर्दै प्रतिक्रिया दिएका थिए। पछि निधामले "अभिनेताहरूको सूची" यसमा थप्न सुरु गरेका थिए भने डेभ नाइटले "निर्देशकहरूको सूची"मा कार्य थालेका थिए र पछि यसमा "अभिनेत्रीहरूको सूची" पनि थप गरिएको थियो। यी सूचिहरूलाई जीवित र काम गरिरहेका मानिसहरूलाई प्रतिबन्धित गरिएको थियो, तर चाँडै नै सेवानिवृत्त व्यक्तिहरूलाई यसमा थप गरिएको थियो। निधामले हाल उपस्थित नभएको एक अलग "मृत अभिनेता / अभिनेत्री सूची" प्रस्तुत गरेका थिए। स्टिभ ह्यामन्डले दुबै अभिनेता र अभिनेत्रीहरूको सूचिहरूको लागि चरित्र नामहरू सङ्कलन र समायोजन गर्न सुरु गरेका थिए। यसले लोकप्रियता प्राप्त गरिरहेको बेलामा, तिनीहरू सूचीमा आफैँ समायोजन गरिएको थियो। सहभागीहरूको लक्ष्य सूचीलाई सकेसम्म समावेशी बनाउनु थियो।
 
सन् १९९० को दशकको अन्त्य सम्ममा, ती सूचीहरूमा अभिनेता र अभिनेत्रीहरूसँग सम्बन्धित १०,००० चलचित्र र दूरदर्शनटेलिभिजन शृङ्खलाहरू समावेश गरिएको थिए। १७ अक्टोबर १९९० मा, निधामले युनिक्स शेल नामक एक लिपि सङ्ग्रहको विकास र सार्वजनिक गरेका थिए जसलाई चार सूचीहरूको खोजी गर्न प्रयोग गर्न सकिन्थ्यो र यसको साथै "इन्टरनेट चलचित्र भण्डारण"को सुरुवात भएको थियो।<ref>{{cite news |last=चिमिचेस्की |first=डाउन |date=January 19, 2013 |url=http://articles.latimes.com/2013/jan/19/business/la-fi-himi-needham-20130120 |title=Col Needham created IMDb |newspaper=लस एन्जेलेस टाइम्स}}</ref>
 
=== इन्टरनेटमा उपस्थिति ===
Line ४७ ⟶ ४६:
=== अमेजन डटकमको सहायक कम्पनीको रूपमा (सन् १९९८–हाल) ===
 
सन् १९९८ मा, एमेजन डटकममा संस्थापक, मालिक, र कार्यकारी, [[जेफ बेजोस]]ले आइएमडीबीलाई लगभग $५ करोड ५० लाख अमेरिकी डलरमा खरिद गर्नमा लागि संस्थापक निधाम र अन्य प्रमुख शेयरधनीहरूसँग सम्झौता गरेका थिए र जेफ बेजोसले पछि यसलाई उनको कम्पनी [[अमेजन (कम्पनी)|अमेजन]]को सहायक कम्पनीका रूपमा यसमा संलग्न गरेका थिए।<ref>{{cite web |url=http://www.secinfo.com/dr643.7kp.c.htm#2ndPage |title=SEC Info - Amazon Com Inc - '8-K' for 4/27/98 - EX-99.2 |website=सेकइन्फो डटकम |date=April 27, 1998 |accessdate=March 23, 2017}}</ref> यसले आइएमडीबीका सेयरधनीहरूलाई उनीहरूको कामको गरेबापतको तलब प्राप्त गर्न सक्ने क्षमता प्रदान गरेको थियो। अमेजन डटकमले आइएमडीबीलाई डिभिडी र संशोधन नगरिएका श्रव्य दृश्यहरूभिडियोहरू बेच्नको लागि विज्ञापन स्रोतको रूपमा प्रयोग गर्न सुरु गरेको थियो।<ref>{{Cite web|url=https://www.latimes.com/business/hollywood/la-fi-ct-amazon-imdb-withoutabox-20181019-story.html|title=Amazon-owned IMDb ending film festival submission platform Withoutabox|last=ङ|first=डेभिड|website=latimes.com|access-date=2019-06-13}}</ref>
 
आइएमडिबीले यसको कार्यक्षमता विस्तार गर्न जारी राखेको थियो। १५ जनवरी २००२ मा, यसले मनोरञ्जन व्यवसायीहरूलाई लक्षित गर्ने उद्देश्यका साथ यसमा आइएमडसबीप्रोको रूपमा चिनिने सदस्यता सेवा थप गरेको थियो। आइएमडिबीप्रो सन् २००२ सनडान्स चलचित्र महोत्सवमा घोषणा र सुरुवात गरिएको थियो। यसले चलचित्र निर्माण र बक्स अफिस विवरणहरू, एक कम्पनी निर्देशिका, र ग्राहकहरूको क्षमता विविधतामा विवरण सहित व्यक्तिगत जानकारी पृष्ठहरू थप्नको लागि सेवा प्रदान गर्दछ।<ref>{{cite press release |url=http://www.prnewswire.co.uk/cgi/news/release?id=37602 |title=Internet bookseller Amazon.com announces acquisition of United Kingdom company The Internet Movie Database Ltd. |author=IMDb |agency=PR Newswire Europe |access-date=January 15, 2007 |date= }}</ref>
Line ५६ ⟶ ५५:
 
== विशेषताहरू ==
इन्टरनेट चलचित्र डाटाबेसकोडेटाबेसको चलचित्र र प्रतिभा पृष्ठहरू सबै इन्टरनेट प्रयोगकर्ताहरू समक्ष पहुँचयोग्य छन्, तर साइटमा जानकारी योगदान गर्न दर्ता प्रक्रिया आवश्यक छ।
 
डाटाबेसकोडेटाबेसको अधिक डाटा स्वयंसेवक योगदानकर्ताद्वारा प्रदान गरिएको छ। साइटले दर्ता भएका प्रयोगकर्ताहरूलाई नयाँ सामग्रीहरू प्रस्तुत गर्न र अवस्थित प्रविष्टिहरूमा सम्पादन गर्न मिल्ने सुविधा प्रदान गर्दछ। वास्तविक तथ्याङ्क पेश, थप वा सुधारको गर्ने प्रयोगकर्ताहरूलाई यसले तत्काल अनुमोदन गर्दछ। तथापि, चित्र, नाम, चरित्रको नाम, कथाबस्तुको सारांश र शीर्षक परिवर्तनहरू प्रकाशन गर्नु अघि निरिक्षण गरिन्छ, र सामान्यतया देखिनको लागि २४ देखि ७२ घण्टासम्म लाग्न सक्छ। सबै दर्ता भएका प्रयोगकर्ताहरूले आफ्नो साइटको नाम रोज्न सक्छन् जसलाई अज्ञात रूपमा सञ्चालन गर्नु पर्ने हुन्छ।
 
दर्ता भएका प्रयोगकर्ताहरूको प्रोफाइल पृष्ठ हुन्छ जसले कति लामो समयदेखि उक्त प्रयोगकर्ता सदस्यको रूपमा रहेको जानकारी र निजी चलचित्र मुल्याङ्कनको पनि जानकारी गराउँदछ (प्रयोगकर्ता देखाउन चाहेको खण्डमा मात्रै)। सन् २०१५ देखि निश्चित दर्ता भएका प्रयोगकर्ताहरूले पेश गरेका योगदानहरूलाई प्रतिनिधित्व गर्दै एक चिनो थप गरिएको थियो। उक्त चिनो स्वतन्त्र श्रेणीमा बनाइएको कुल योगदानहरू जस्तै तस्वीर, सामान्य ज्ञान, बायो आदीको क्षेत्र भित्र पर्दछन्। यदि कुनै दर्ता प्रयोगकर्ता वा आगन्तुक मनोरञ्जन उद्योगमा छ र उसको आइएमडीबीमा पनि पृष्ठ छ भने, उक्त प्रयोगकर्ता/आगन्तुक आइएमडिबीप्रोमा नामाङ्कन गरी पृष्ठमा तस्वीरहरू थप्न सक्छ।<ref>{{cite web |title= प्रयोगकर्ताको लागि पेश सहयोगी |series=सहायता केन्द्र |url=https://www.imdb.com/help/search?domain=helpdesk_faq&index=2&file=contact_information&ref_=hlp_sr_1 |website=आइएमडिबी}}</ref> यसमा योगदानकर्ताहरूको कुनै पनि सूचकाङ्क छैन, प्रत्येक प्रोफाइल पृष्ठ योगदान गरेका सामग्रीहरूको पनि सुचकाङ्क रहेको छैन (घटनाको श्रृङ्खलाको सार र जीवनी बाहेक) र प्रत्येक उत्पादन वा व्यक्तिको डाटा पृष्ठमा योगदानकर्ताहरूको पहिचान खुलाइएको छैन।
 
प्रयोगकर्ताहरूलाई १ देखि १० सम्म कुनै पनि चलचित्रको मूल्याङ्कन गर्न मिल्ने सुविधा यसमा समावेश छ र जम्मा मुल्याङ्कनहरू औसत मानमा रूपान्तरण गरिन्छ जुन चाहिँ शीर्षक पछाडि देखिने गर्दछ। जनवरी २०१९ मा, आइएमडीबले फ्रिडिभ भनिने एक नि: शुल्क चलचित्र स्ट्रिमिङ मञ्चको उद्घाटन गरेको थियो जुन एक विज्ञापन-समर्थित सेवा हो र जसले हलिउड चलचित्र शीर्षक र दूरदर्शनटेलिभिजन कार्यक्रमहरू प्रदान गर्ने गर्दछ। धेरै फ्रिडिभ शीर्षकहरूले भने सोनी पिक्चर्सबाट इजाजतपत्र लिन्छन्।<ref>{{cite news |last=मेहता |first=इभान |url=https://thenextweb.com/world/2019/01/11/amazons-new-imdb-freedive-service-streams-ad-supported-movies-and-tv-shows-in-the-us/ |title=अमेजनको नयाँ आइएमडिबी सेवा, स्ट्रिम विज्ञापन-समर्थित चलचित्र र दूरदर्शनटेलिभिजन कार्यक्रमहरू |work=द नेक्स्ट वेब |date=२०१९-०१-११ |accessdate=२०१९-०१-११ }}</ref>
 
==दूरदर्शनटेलिभिजन श्रृङ्खलाहरूको सङ्ख्या==
जनवरी २६, २००६ मा, प्रत्येक दूरदर्शनटेलिभिजन श्रृङ्खलाको प्रत्येक भागहरू समर्थन गर्ने सुविधा सञ्चालन गरिएको थियो, जसले डाटाबेसलाईडेटाबेसलाई भिन्नभिन्नै चरित्र र कर्मीदल सूचीकरणको समर्थन गरेको छ। यसले गर्दा डाटाबेसमाडेटाबेसमा सङ्ग्रहित शीर्षकहरू ४,८५,००० बाट बढेर लगभग ७,५५,०००सम्म पुगेको छ।
 
==तथ्याङ्क==
डिसेम्बर २०१८, इन्टरनेट चलचित्र डाटाबेसकाडेटाबेसका तथ्याङ्कहरू यस प्रकारका छन्:<ref name="stats">{{cite web |url=https://www.imdb.com/pressroom/stats |title=प्रेस कोठा |publisher=आइएमडिबी डटकम|access-date=अक्टोबर ५, २०१८}}</ref>
 
{| class="wikitable sortable" border="1"
Line ८० ⟶ ७९:
|align="right"|६५६,८८५
|-
|दूरदर्शनटेलिभिजन श्रृङ्खला
|align="right"|१५६,९९२
|-
| दूरदर्शनटेलिभिजन भाग
|align="right"|३,७५४,१७३
|-
|दूरदर्शनटेलिभिजन चलचित्र
|align="right"|१२६,३९८
|-
|दूरदर्शनटेलिभिजन विशेष
|align="right"|१४,४२२
|-
|दूरदर्शनटेलिभिजन छोटो-श्रृङ्खला
|align="right"|२४,०८३
|-
|दूरदर्शनटेलिभिजन छोटो
|align="right"|८,८९४
|-
Line ११० ⟶ १०९:
==बाह्य सूत्रहरू==
{{Wikidata property|P345}}
* {{Official website|https://www.imdb.com|इण्टरनेटइन्टरनेट चलचित्र डाटाबेसडेटाबेस}} – आधिकारिक वेबसाइट
 
[[श्रेणी:इन्टरनेट कम्पनीहरू]]