"चक्रवर्ती राजगोपालाचारी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५:
|}
 
'''चक्रवर्ती राजगोपालाचारी''' (तमिल: சக்ரவர்தி ராஜகோபாலாச்சாரி) (डिसेम्बर १०, १८७८ - डिसेम्बर २५, १९७२), राजाजी नामले पनि जानिन्छन्। उनी [[वकील]], [[लेखक (थर)|लेखक]], [[राजनीतिज्ञ]] र [[दार्शनिक]] थिए। उनी स्वतन्त्र भारतको द्वितीय गवर्नर जनरल र प्रथम भारतीय गवर्नर जनरल थिए। १० अप्रैल १९५२ देखि १३ अप्रैल १९५४ सम्म उनी [[मद्रास प्रान्त]]को मुख्यमन्त्री रहे। उनी दक्षिण भारतको [[भारतीय राष्ट्रिय काङ्ग्रेस|कांग्रेस]]को प्रमुख नेता थिए, तर पछि उनी कांग्रेसको प्रखर विरोधी भए तथा [[स्वतन्त्र पार्टी]]को स्थापना गरे उनी [[महात्मा गान्धी|गांधीजीगान्धीजी]]को समधी थिए। (राजाजीको छोरी लक्ष्मीको विवाह गांधीजीकोगान्धीजीको छोरा देवदास गांधीसंगगान्धीसंग भएको थियो।) उनले दक्षिण भारतमा [[हिन्दी]]को प्रचार-प्रसारको लागि धेरै काम गरे।
 
== प्रारम्भिक जीवन==