"कुवेत सहर" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand द्वारा कुवैत सिटी पृष्ठलाई कुवेत सिटी मा सारियो: शीर्षक सुधार गर्दै एकरूपता कायम गर्न (कुवैत-कुवेत)
सा सामन्य सुधार - थप सुधार आवश्यक
पङ्क्ति १:
{{Infobox Settlement
|official_name = कुवैतकुवेत सिटी (शहरसहर)
|other_name = मदीनत एल कुवैतकुवेत
|native_name = مدينة الكويت<!-- for cities whose native name is not in English -->
|nickname =
पङ्क्ति ८:
|image_skyline = Kuwait city at night.jpg
|imagesize = 260px
|image_caption = कुवैतकुवेत शहरमासहरको रात्रिका विहंगमरात्रिकालीन दृश्य
|image_flag =
|flag_size =
पङ्क्ति ३२:
|pushpin_mapsize =
|subdivision_type = देश
|subdivision_name = [[कुवेत|कुवैतकुवेत]]
|subdivision_type1 = राज्य
|subdivision_name1 = [[अल असीमाह]]
पङ्क्ति ८९:
|population_density_blank1_km2 =
|population_density_blank1_sq_mi =
|timezone = [[पूर्वी अफ्रीकाअफ्रिकी समय|EAT]]<!--aka Moscow Time-->
|utc_offset = +3
|timezone_DST =
पङ्क्ति १०९:
|footnotes =
}}
'''कुवैतकुवेत सिटी''' ([[अरबी भाषा|अरबी]]: مدينة الكويت, [[लिप्यन्तरण]]: ''मदीनत-अल-कुवैतकुवेत'') [[कुवेत|कुवैतकुवेत]]को [[राजधानी]] हुनकोहुनुको साथ-साथै यहाँको सबैभन्दा ठुलो शहरसहर पनि हो ।हो। यसलाई कुवैतकोकुवेतको मुटु पनि भनिन्छ ।भनिन्छ। यसै शहरमासहरमा संसद भवन तथा अधिकांस सरकारी कार्यालयहरू स्थित छ ।छ। देशको राजनीतिक राजधानी हुनको साथ-साथै यसलाई देशको सांस्‍कृतिक तथा आर्थिक राजधानी पनि मानिन्छ । यसको अनुमानित जनसङ्ख्या शहरीयसहरीय सीमामा ६३,६०० (२००६) र महानगरीय क्षेत्रमा २३.८ लाख छ । शहरकोसहरको क्षेत्रफल २०० वर्ग किलोमीटर छ। यसै सहरमा [[जेइन समूह]]को पनि प्रधान कार्यालय रहेको छ।
 
यो शहरसहर फारसको खाडी तटमा स्थित छ र कुवैतकोकुवेतको सम्सद (मजलिस अल-उम्मा), अधिकांश सरकारी कार्यालय, कुवैतकोकुवेतको धेरै नै ठुलो कम्पनी यहाँ स्थित छ । निर्विवाद रूप्ले यो कुवैतकोकुवेतको राजनीतिक, सांस्कृतिक र आर्थिक केन्द्र हो । यसको साथ नै यो अरब जगतको एक महत्‍वपूर्ण पर्यटन स्‍थल पनि हो । [[लिबरेशन टावर]], [[कुवैतकुवेत टावर]], [[नेशनल म्‍यूजियम]], [[फैलाका द्वीप]], [[इन्टरटेनमेन्ट सिटी]], [[साइन्स एण्ड नेचुरल हिस्‍ट्री म्‍यूजियम]], [[लिबरेशन स्‍मारक]], [[साइन्टिफिक सेन्टर]], [[तारिक रजाब म्‍यूजियम]], [[बयात अल- बदीर]], [[जूलाजिकल पार्क]], [[सङ्गीतमय फव्‍वारा]] आदि यहाँको प्रमुख दर्शनीय स्‍थल हो ।<ref>{{cite web|url=https://books.google.com/books?id=R0NH1CbXf24C&pg=PA64&dq|title=Constancy and Change in Contemporary Kuwait City: The Socio-cultural Dimensions of the Kuwait Courtyard and Diwaniyya|work=Mohammad Khalid A. Al-Jassar|year=2009|page=64}}</ref><ref name=sail>{{cite book|url=https://books.google.com/books?id=e2LLngEACAAJ&dq|title=Shadows on the Sand: The Memoirs of Sir Gawain Bell|work=Gawain Bell|page=222|year=1983|isbn=9780905838922|author1=Bell|first1=Sir Gawain}}</ref><ref>{{cite book|url=https://www.google.com/search?q=kuwait+important+trading+port+pearl+merchants+import+export+goods&btnG=Search+Books&tbm=bks&tbo=1&gws_rd=ssl|title=ʻAlam-i Nisvāṉ – Volume 2, Issues 1–2|page=18|quote=Kuwait became an important trading port for import and export of goods from India, Africa and Arabia.}}</ref>
 
== प्रमुख आकर्षण ==
=== लिबरेशन टावर ===
यो टावर कुवैतकोकुवेतको मुक्ित तथा उसको पुनरुत्थानका प्रतीक हो । यो विश्वको सबैभन्दा अग्लो टावरमध्ये एक हो । यो टावर ३७२ मीटर अग्लो छ । लिबरेशन टावर एफिल टावरभन्दा ४० मीटर धेरै अग्लो छ । यस टावरको नाम इराकी कब्जाबाट मुक्ति पछि दिएको हो । यो टावर इमारत सिरेमिक टाइलले बनाएका हुन् ।
 
=== कुवैतकुवेत टावर ===
[[चित्र:Kuwaittowers.jpg|right|thumb|250px|१९७९ मा निर्मित, यो मीनार, कुवैतकुवेत शहरकोसहरको लैन्डमार्क हो।]]
[[चित्र:2005-04-27 Koweït 003.jpg|thumb|right|250px|मजलिस-अल-उमा (مجلس الأمة, "राष्ट्रका परिषद"), कुवैतकुवेत शहरमासहरमा संसद भवन]]
[[चित्र:Kuwait city skyline.jpg|thumb|right|250px|कुवैतकुवेत सिटीमा बर्गन बैङ्क]]
 
यो कुवैतकुवेत सिटीको प्रमुख दर्शनीय स्थलमध्ये एक हो । यो टावर दशमनमा अरब सागरको तट मा सिटी सेन्टरको पूर्वमा स्थित छ । यो टावर १८७ मीटर अग्लो छ ।
 
=== नेशनल म्यूजियम ===
पङ्क्ति १२८:
 
=== फैलाका द्वीप ===
१२ किलोमीटर लम्बाइ र ६ किलोमीटर चौडाइ यो द्वीप कुवैतकुवेत सिटी सेन्टरभन्दा २० किलोमीटर उत्तर-पूर्वमा स्थित छ । यो कुवैतकोकुवेतको एक प्रमुख पुरातात्विक स्थल हो । यस द्वीपको सम्बन्ध काङ्स्य युगले जोडिन्छ । मानिन्छ कि त्यस समय यहा मानिसहरूको निवास थियो । यसै द्वीपमा ग्रीक आक्रमणकारियाले आफ्नो बस्ती बबसाएको थियो । यहा एक प्राचीन मन्दिरको अवशेष प्पाणी देखिन सकिन्छ ।
 
=== इन्टरटेनमेन्ट सिटी ===
[[चित्र:LiberationTower.jpg|right|thumb|कुवैतकुवेत शहरकोसहरको गगनरेखा]]
यो कुवैतकुवेत सिटीभन्दा २० किलोमीटर टाधा दोहोरमा स्थित छ । यो विश्वको प्रमुख मनोरन्जन केन्द्रमध्ये एक हो । यहा मनोरन्जनको पूरा बन्दोबस्त छ । यो सिटी अरब वर्ल्ड, फ्यूचर वर्ल्ड तथा इन्टरनेशनल वर्ल्डरमा तीन भागमा बाढीएको छ । यसको रेक-देख के. टी. ई. सी. गर्छन् ।
 
=== विज्ञान तथा प्राकृतिक इतिहास सङ्ग्रहालय ===
पङ्क्ति १३८:
 
=== लिबरेशन स्मारक ===
यो स्माकर कुरेन हाउसिङ्ग क्षेत्रमा स्थित छ । यो क्षेत्र इराक र कुवैतकुवेत बीच भएको युद्धको सबुत हो । अब यस क्षेत्रलाई स्मारकको रूपमा परिवर्तित गरिएको छ । यस स्मारकमा यस युद्ध सम्बन्धित वस्तुलाई प्रदर्शनीको लागि राखिएको छ । यसको बाहेक यस स्मारकमा इराकी आधिपत्यलाई चित्रको माध्यमले प्रदर्शित गरिएको छ ।
 
=== साइन्टिफिक सेन्टर ===
यो मध्य-पूर्वको सबैभन्दा ठुलो एक्वेरियम हो । यसका निर्माण कुवैतकुवेत फाउन्डेशनले गराएको हो । यस एक्वेरियममा समुद्री जीव तथा समुद्रमा पाइने रुख-बिरुवाको प्रदर्शित गरिन्छ ।
 
=== तारिक रजाब म्यूजियम ===
पङ्क्ति १५५:
यो फव्वारा रिङ्ग रोड १ मा आईस स्केटिङ्ग रिङ्कको छेउमा स्थित छ । यहा प्रत्येक बेलुमा ६ बजेदेखि रात १० बजेसम्म सङ्गीतमय फव्वाराको शो देखाइन्छ ।
 
यस बाहेक यहा कुवैतकुवेत साइन्स क्लब, सादु हाउस, मस्जिद, पार्क, आर्ट आदि पनि देख्न सकिन्छ ।
 
==सन्दर्भ सामग्रीहरू==
पङ्क्ति १६१:
 
==बाह्य लिङ्कहरू==
{{commons category|Kuwait City|कुवैतकुवेत सिटी}}
*{{wikivoyage-inline|Kuwait City|कुवैतकुवेत सिटी}}
 
==यो पनि हेर्नुहोस्==
पङ्क्ति १६८:
 
[[श्रेणी:राजधानी सहरहरू]]
[[श्रेणी:कुवैतकाकुवेतका सहरहरू]]
"https://ne.wikipedia.org/wiki/कुवेत_सहर" बाट अनुप्रेषित