"बङ्गलादेशको प्रमाणिक समय" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
चिनो: हातले पूर्ववत
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १:
[[Image:IST-CIA-TZ.png|thumb|]]
'''बङ्गलादेशी मानक समय'''ले (भाषा-बङ्गाली|বাংলাদেশ মান সময়) [[बङ्गलादेश]]को समय क्षेत्र जनाउँदछ। यो समय अन्तर्राष्ट्रिय प्रमाणिक समय +६:००ले अगाडि छ जुन विश्वमा भएका अरू समय क्षेत्रहरू भन्दा भिन्न छ र देशभरी एक राष्ट्रिय मानक समयको रुपमारूपमा परिचित छ। बङ्गलादेशले संक्षिप्त समयका लागि देशमा चलिरहेको बिजुली सङ्कटको सामना गर्नका लागि सन् २००९ मा डेलाइट सेभिङ टाइम अपनाएको थियो तर सन् २०१० मा बङ्गलादेश सरकारले उक्त नियमलाई खारेज गरेको थियो।