"नयाँ मुलुक" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
||
पङ्क्ति २४:
== सैन्य सहायता माग ==
जुलाई १८५७ मा भारतीय अन्दोलनकारिहरुले गोरखपुर देखी उत्तर भारतका लखनऊ लगायतका धैरैजसो शहरहरु कब्जा गरि सकेपछी अंगे्रजहरु आत्तीए । भातिय अंगे्रजसेना त्यहाँको जन–विद्रोह दवाउन पूर्ण असफल भएपछि मात्रै प्रयोगात्मक
== महाराजको कमान ==
पङ्क्ति ३९:
यो सन्धी अनुसार [[सुगौली सन्धि|सुगौलि सन्धि]]मा नेपालले गुमाएका पश्चीमी नेपालका ४ जिल्ला हरु बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फीर्ता गरीएको थियो । अंगे्रज बाट फिर्ता आएको भूमिलाई ‘नयाँ मुलुक’ भनिन थाल्यो । नयाँमूलुक अन्तरगत पर्ने पूर्वको राप्ति नदि र पश्चिमको महाकालि नदि विचको भू–भागमा निकै ठुलो घनाजंगल थियो । विश्वप्रसिद्घ चारकोशे झाडी यसै जंगल भित्र पर्दथ्यो । आजभन्दा १५५ वर्ष अगाडि यहाँ बस्ति थिएन । यो दक्षिण एसियाकै प्रसिद्घ शिकारगाह पनि थियो । यो जंगलमा शिकार खेल्न नेपाल सरकारका तत्कालिन श्री ५ महाराज धिराज, श्री ३ महाराज र निजका भाई भतिजा र राजकुमारहरु, र उच्चपदस्थ सैनिक कर्मचारीहरु आउने गर्दथे । ब्रीटेनका राजकुमार प्रीन्स अफ वेल्स ले पनि यहाँ सिकार खेल्न आएकोे ईतिहास पाइन्छ ।
ईष्ट इण्डिया कम्पनी (ब्रीटिश भारतिय सरकार) सँग [[नेपाल]]को बि.स. १९७७ अथवा (ई.सन् २३ अगस्त १९२०) मा शारदा सिंचाई परियोजना सम्वन्धि सम्झौता भयो । त्यतिबेला नेपालका प्रधानमन्त्री चन्द्रसमशेर थिए । ८ वर्ष लगाएर निर्माण सम्पन्न भएको शारदा बैराज र नहरको उद्घाटन वि.स. १९८५ (११ दिसेम्वर १९२८) मा तत्कालिन अंग्रेज सरकारका भारत स्थित विशिष्ट अधिकारी सर मल्कोन थैलिसले गर्नु भएको थियो । यो नहर बनाउदा तत्कालिन अंग्रेज सरकारका प्रमुख ईन्जिनियर मिष्टर एफ. एफ. बैन र मिष्टर बि.डी.ओ.डारले याहाँ काम गरेकाथिए । नहर निर्माण गर्दा नहरको पूर्वमा पर्ने नेपालको भूमि प्रयोग गर्नुपर्ने बाध्यता भएकोले अंग्रेज सरकारले मो.रु ५००००/– पचाश हजार नेपाललाई क्षतिपुर्ति दिएको थियो । शारदा ब्रीज र नहरको निर्माण सु–सम्पन्नभैसके पछि अंग्रेजहरु लाई भारतमा थप रेलवे लाईन विस्तारका लागि रेलवेपटरी मुनि विछ्याउन सालको काठको जरुरत थियो, जो नेपालको यसै भू–भागमा अकुत
== भारत स्वतन्त्रता पछी ==
भारतिय आन्दोलनकारी हरुबाट अंग्रेजले हार खानु परे पछी वि.स. २००४ साल तदनुसार (१५ अगस्त १९४७) मा अंग्रेजहरु भारत छोड्न बाद्घय भए । तिनै कोइलर भन्ने अंगे्रज ठेकेदारले जंगल फडानी गरी बस्तियोग्य बनाएको भू–भाग बाटै कैलाली र कञ्चनपुरमा मानव बस्तीको सुरुवात भएको पाइन्छ । सर्वप्रथम राना समुदायले भारतका उत्तरी जिल्लाहरू बाट कञ्चनपुर हुदै त्यहाँ बाट नयाँमुलुकका अन्य भागमा प्रवेश गरी बस्ती बसाले । पछि दाङ् जिल्ला बाट थारु, राजी, र कठरिया समुदायहरु बाँके, बर्दिया र कैलाली तिर बसाई सर्दै आए । पहाडि जिल्लाहरूबाट पहाडियाहरुको पनि आगमन को क्रम सुरुभयो । [[डोटी जिल्ला|डोटी]] [[बोगटान]] [[निगाली]] गाउँका ठकुरी बाबुसाई कृती सिं [[बोगटी]] [[रजवार]] कैलालीको हँसुलिया क्षेत्रमा आइ यहाँ बसोबास गर्ने पहिलो पहाडिया जिमदार बनेका थिए । सुरु–सुरुमा पहाडीहरु ६महिना हिउदमा मात्रै यहाँ आई आफ्ना गाई–भैसीहरु चराउन गर्थे । चैत्र लागे पछि गर्मी र औलो को डरले पहाड फर्कन्थे । तर दाङ् जिल्लातिर बाट सर्दै आएका थारु–चौधरीहरु र उत्तर भारत बाट आएका रानाहरु भने यहाँ स्थाई
== सिमा अतिक्रमण ==
शारदा (महाकाली) नहर निर्माण अवधिभर केहिसमय मात्रै प्रयोग गर्न दिइएको भनिएको नेपाली भूमिलाई आफ्नो हो भन्दै भारतियहरुले सिमा अतिक्रमण गर्दै हाल आएर गड्डाचौकि नजिकै आफ्नो सिमाना ल्याई पु¥याएका छन् । बनबासा भंन्सारमा मा निर्दोश नेपालि हरु भारतिय प्रहरीद्वारा लुटिनु सामान्य घटना जस्तै बनिसकेको छ । २०४६ साल पछिका लगभग सवै प्रधानमन्त्रीहरु ले भारत तुष्टीकरणको नितिलिए पछी यो समस्याले थप विकराल रुप लिएको हो । टनकपुरमा सन् १९९२ मा भारतले एकतर्फी
१२ फरवरी १९९६ का दिन भारतको नयाँदिल्लीमा तत्कालिन नेपाल सरकारका प्रधान मन्त्री [[शेरबहादुर देउवा|शेरबहादुर देउबा]] र [[भारत]] सरकारका प्रधान मन्त्री पी.भी. नरसिंह राव का विच (महाकाली नदि सम्वन्धी पुराना सवै सम्झौताहरु विस्थापित गर्दै), शारदा बाँध, टनकपुर बाँध, पञ्चेश्वर परियोजना र महाकालि नदीको एकिकृत विकाश सम्वन्धी ७५ वर्षीय सन्धि<ref name="स्थानिय विकास मञ्च"> स्थानिय विकास मञ्च (फेल्ड) कञ्चनपुरको बार्षिक मुख पत्र (पानी)२०७१ मंसिर </ref> भएको २० वर्ष पुग्दैछ । तर टनकपुर बाँध बाट हालसम्म नेपालले एक थोपा पानी पनी पाएको छैन । टनकपुर बाँध बनाउदा विस्थापित भएको सीमा स्तम्भ नं ३ को पनि पुनः स्थापना हुनसकेको छैन । नेपालको पक्षमा कार्यान्वयन हुनु पर्ने भनी महाकालि सन्धिमा उल्लिखित अधिकांस बुँदाहरु भारतले कार्यान्वयनमा ल्याउन चाहेकै छैन । सन्धि अनुसार नेपाललाई शारदा (महाकाली) बाँधबाट वर्षायाममा २८.३५ घ.मी. प्रती सेकेण्ड तथा सुख्खायाममा ४.२५ घ.मी. प्रति सेकेण्ड पानि प्राप्त गर्ने अधिकार छ । त्यस्तै महाकालि सन्धिको धारा ४ मा उल्लेख भए अनुसार नेपालि ईलाकाको दोधारा–चाँदनि क्षेत्रको सिंचाइका लागि भारतले १० घ.मि. प्रति सेकेण्ड पानी नियमित उपलब्ध गराउने छ, भनि उल्लेख गरीएको छ , तर भारत ले अझै सम्मपनि दोधारा–चाँदनि क्षेत्रको सिंचाइको लागि छुट्याएको पानी दिएको छैन । त्यती बेला दुवै पक्षको हित हुने भनी गरीएको महाकाली सम्झौता हाल आएर भारतले एकलौटि
==सन्दर्भ सामग्रीहरू==
|