"ज्ञानेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ३६:
ज्ञानेन्द्रको पढाई दाजु राजा वीरेन्द्रसँगै [[दार्जिलिङ]]को सेन्ट जोसेफ स्कुलमा भयो। उनले [[त्रिभुवन विश्वविद्यालय]]बाट सन् १९६९ मा स्नातक गरे।
 
उनले दाजु वीरेन्द्रको राज्यबिषेकको समयमा सल्लाहकार समितिको अध्यक्षको रुपमारूपमा काम गरे। उनले [[राष्ट्रिय प्रकृति संरक्षण कोष|श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष]]को अध्यक्ष भएर समेत वि.सं. २०५८ सम्म सेवा गरे।
 
उनको विवाह बैशाख १८, २०२७ मा [[कोमल राज्य लक्ष्मी देवी]]सँग भयो। उनीहरुका जम्मा दुई सन्तान छन् :-