"चार धाम" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: श्रीलंका → श्रीलङ्का स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति २९:
== इतिहास ==
 
चार धामहरु मध्ये "बद्रीनाथ" स्थापित भए जब प्रभु बिष्णुको अवतार नर-नारायणले त्यहाँ तपस्या गरे । त्यतिबेला त्यो ठाउँमा धेरै बयरका रूखहरूले भरिएको थियो । संस्कृत भाषामा तिनीहरूलाई बद्री भनिन्छ ,तसर्थ त्यस ठाउँलाई बद्रि बन भनियो । नर-नारायण बसोबास रहेको त्यो विशेष ठाँउलाई बद्री-नाथ भनियो । यो सबै सत युगमा भयो त्यसैले बद्रीनाथ पहिलो धामको रुपमारूपमा चिनिए । दोश्रो महत्त्वपुर्ण धाम "रामेश्वरम" त्रेता युगमा ख्याती प्राप्त गरेको थियो । श्रीरामले यहाँ शिवको शिवलिंगलाई पुजा गरेको हुनाले यसलाई रामेश्वरम भनियो । श्रीरामलाई हिन्दु धर्म अनुसार प्रभु विष्णु को अवतार मानिन्छ । तेश्रो महत्त्वपुर्ण धाम "द्वारका" द्वापर युगमा ख्याती प्राप्त गरेको थियो । प्रभु कृष्ण जुनकी प्रभु विष्णुका अवतार मानिन्छन्, वहाँले आफ्नो जन्म निवास मथुराको सट्टा द्वारकालाई आफ्नो कर्मभुमि बनाएको हुनाले यसको बेग्लै महत्त्व रहेको छ । (श्रोत :हिन्दुहरूको सबै १८ पुराण)
 
==तिर्थस्थलहरुको विवरण==
 
भौगोलिक रुपमारूपमा हेर्ने हो भने चारै धामले भारतको पूर्ण बर्ग बनाएको छ , बद्रीनाथ र रामेश्वरम एउटै देशान्तरमा रहेका छन् भने द्वारका र पुरी एउटै अक्षांशमा रहेका छन् ।
 
(१) [[बद्रीनाथ]]
"https://ne.wikipedia.org/wiki/चार_धाम" बाट अनुप्रेषित