"साकेला नाच" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १:
[[चित्र:Sunuwar-udhauli-2014.jpg|thumbnail|right|चण्डी नाच (उधौली)]]
== साकेला ==
नेपालको पुर्वी पहाडको वल्लो किराँत, माझ किराँत र पल्लो किराँतका [[सुनुवार जाति|सुनुवार]] र [[राई जाति|राई]] जातिका विभिन्न चाड पर्व मध्य प्रमुख रुपमारूपमा मानिने चाड हो। जसलाई पर्वते बोलिमा पूजा भनिन्छ । यो चाड प्रमुख खेती धान रोप्ने समय बैशाख पुर्णिमा देखी पञ्चमीसम्म मनाईन्छ । जसलाई दोङ्वाङ(उभौली) वा काम गरेर खाने समय भनिन्छ । त्यसै गरि बाली उठाई काट्ने समयमा मंसिरे पुर्णिमामा पनि मनाईन्छ जसलाई दोङ्दावा([[उधौली]]) वा बसिखाने समरी भनिन्छ ।
यो नाच राई जातिको अति प्रशिद्द तथा एकमात्र नाच हो । यो समुहमा सयौं ब्यक्तीहरु नाच्दछ्न् । तर राईहरुको ताल एउटै हुन्छ भने [[सुनुवार जाति|सुनुवार]]हरुको १२ ताल हुन्छ । बाल, युवा, वृद्ध सबै नाच्दछ्न् । यो नाच [[सुनुवार जाति|सुनुवार]]हरु चण्डीथानमा र प्रतेक घर-घर मा घुमी-घुमी नाचिन्छ भने [[राई जाति|राई]]हरु देविथान वरिपरि गोलाकार भएर नाचिन्छ । थोरै जना नाच्ने भएमा पंक्ति भएर नाच्दछ्न् । नाच्नेहरुको पंक्ति भित्र एक नायक तथा नायिका हुन्छ्न् जसले सेतो फेटा बाँधेको हुन्छ । वोरिपरी घुमिघुमी नाचिने यो चण्डी नाचमा आआफ्नो जातिय भेष भुषाका हातमा झुम्के रुमाल फुलपाती लिएर नाचिन्छ ।
ढोल झ्याम्टा बजाउँदै गीत गाउने पुरुषहरु मैया भन्दै वरिपरि घुम्दछ्न् । यसरी यो सबै किसिमको बाली सप्रीएर खान योग्य होस, उभौलीमा लगाएको बालिनाली सफल भयो, आरामले खाने भयो भनी उधौलिमा आआफ्ना इस्ट देवि देवतासँग प्राथना गरि खुशी भैइ खुशियालिमा रातदिन गाउँदै नाच्दै यो चाड मनाइन्छ ।<br>
"https://ne.wikipedia.org/wiki/साकेला_नाच" बाट अनुप्रेषित