"ग्वादर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ४५:
|footnotes =
}}
'''ग्वादर''' ({{lang-ur|{{Nastaliq|گوادر}}}}) [[पाकिस्तान]]को [[बलुचिस्तान, पाकिस्तान|बलुचिस्तान]] प्रदेशमा रहेको दक्षिण पश्चिम क्षेत्रमा पर्ने एक बन्दरगाही सहर हो। यो अोमानको उल्टो तर्फ पर्ने अरबी समुन्द्रको किनारमा रहेको छ। यो ग्वाडार जिल्लाको केन्द्रीय सहर हो र सन् २०११ मा यो बलुचिस्तानको राजधानीको रुपमारूपमा घोषित गरिएको थियो। पाकिस्तानले अायात र निर्यातमा ध्यान दिँदै [[चीन]], [[अफगानिस्तान]] र मध्य एसियाली देशहरूबाट यस सहरको बाटो भएर व्यापार गर्न चाहान्छ।
 
==उत्पत्ति==
पङ्क्ति ५३:
[[File:Gawadar2.jpg|thumb|शहरको एक दृश्य]]
[[File: Gwadar Beach.jpg|thumb|right|माछा मार्न प्रयोग हुने डुङ्गा]]
ग्वादर बलुचिस्तान प्रदेशको दक्षिण पश्चिममा अरबी समुन्द्रको किनारमा अवस्थित छ । ग्वादर शहर ह्मामरहेड आकारको प्रायद्वीपको रुपमारूपमा रहेको छ ।
===जनसङ्ख्या===
सन् २००६ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या ८५,००० रहेको छ । ग्वादरको जनसङ्ख्या मुख्यतय बलोच बासीहरू हुन्छन् ।
पङ्क्ति ६०:
 
==अर्थतन्त्र==
ग्वादर समुन्द्री तटिय क्षेत्रमा रहेको हुँदन अर्थव्यवस्था प्रचिनकाल देखिनै माछामा निर्भर भएको छ । यस शहरको अर्थतन्त्र फस्टाउँदै अाएको छ किनभने शहर पहिला सानो गाउँ भएको हुँदा माछामा त्यति घ्यान दिएको थिएन र अहिले भने ठूलो अावादी र जनसङ्ख्याको लागि माछा महत्त्वपूर्ण मानिएको छ र त्यसैस हाल शहरको अर्थतन्त्र धानेको छ । हाल पाकिस्तानी सरकारले ग्वाद बन्दरगाहाको निर्माणमा जोड दिएको छ र यसको पहिलो चरणको निर्माण डिसेम्बर २००५ मा सकिएको थियो भने दोस्रो चरणको काम २००७ मार्चमा सकियको थियो । ग्वादर शरकारले यो काम २००९ मा पुर्ण रुपमारूपमा सकाएको थियो ।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/ग्वादर" बाट अनुप्रेषित