"अवधी भाषा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति २९:
 
==भौगोलिक वितरण ==
अवधी मुख्य रुपले नेपालको पश्चिमी मधेसमा बोलिन्छ तर​ यसको ठुलो जनसङ्ख्या भारतको उत्तरप्रदेशमा रहेको छ । नेपाल र भारत को अतिरिक्त फिजी, मॉरीशस, मलेशिया, सूरीनाम, त्रिनिदाद, र​ गुयानामा पनि यो भाषा बोलिन्छ । अवधी लगभग ४.५ करोडले बोल्ने भाषा हो । यसका धेरै वक्ताहरु यो भाषालाई आफ्नो पहिलो भाषा वा मातृभाषाको रुपमारूपमा प्रयोग गर्छन ।
===नेपाल===
नेपालमा अवधी भाषा निम्न क्षेत्रमा बोलिन्छ :
"https://ne.wikipedia.org/wiki/अवधी_भाषा" बाट अनुप्रेषित