"ब्रुस ली" का संशोधनहरू बिचको अन्तर

सा
clean up, removed: {{हलिउड अभिनेताहरु}} स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा (clean up, removed: {{हलिउड अभिनेताहरु}} स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
 
}}
'''ब्रूस ली''' एक [[हङकङ]] अमेरिकन मार्सल आर्टिस्ट, [[हङकङ|हङकङको]] चलचित्र क्षेत्रका द्वन्द [[कलाकार]] तथा [[चलचित्र]] निर्माता थिए । ब्रूस लीको जन्म स.न् १९४० को नोबेम्बर २७ मा स्यानफ्र्यानसिस्कोको चाईनाटाउन स्थीत भएको थियो । उनका पिताले उनलाई [[चलचित्र]] क्षेत्रमा प्रवेश गराएका थिए । उनले धेरै चलचित्रमा बालकलाकारको समेत भूमिका निर्वाह गरेका थिए । उनीले १८ वर्षको उमेरमा [[संयुक्त राज्य अमेरिका|अमेरिका]] गई उच्च [[शिक्षा]] हासिल गरेका थिए र त्यसै समय उनले मार्सल आर्टपनि सिकाउने गर्दथे । उनी [[हङकङ]] र अमेरिकी दोहोरो नागरिक थिए । उनको मृत्यु ३२ वर्षको उमेरमा स.न् १९७३ को जुलाई २० मा भएको थियो ।
 
 
== बाल्यकाल ==
 
==सन्दर्भ सामग्री==
 
 
==बाहरी कडिहरु==
 
==यी पनि हेर्नुहोस्==
*[[जेट ली]]</br>
*[[जेसन स्टेथम]]</br>
*[[ज्याकी च्यान|ज्याकि च्यान]]</br>
*[[टम क्रुज|टम क्रूज]]</br>
*[[ब्राड पिट]]</br>
*[[भेन डिजेल]]</br>
 
{{हलिउड अभिनेताहरु}}
{{ठुटो}}
{{Commonscat|Bruce Lee}}
१६,१६४

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/880069" बाट अनुप्रेषित