"लेखापरीक्षण प्रतिवेदन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १३:
[[नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था]]ले लागु गरेको लेखापरीक्षण मान ७०० "सामान्य प्रयोजन वित्तीय विवरणमा स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन"<ref>http://ican.org.np/_downloads/stdaud/NSA08.pdf Components of Audit Report</ref> अनुसार लेखापरीक्षण प्रतिवेदनका निम्न लिखित अंगहरु हुन्छन् ।
* '''शिर्षकः''' लेखापरीक्षकको प्रतिवेदनको शिर्षकमा स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन भएको कुरा स्पष्ट उल्लेख हुनु पर्दछ । जस्तैः '''शेयरधनी सामु ''स्वतन्त्र लेखापरीक्षको प्रतिवेदन'''''
* '''प्राप्तकः''' लेखापरीक्षको प्रतिवेदनमा नियुक्त गर्ने व्यक्ति तथा निकायलाई प्राप्तकको रुपमारूपमा उल्लेख गरिन्छ । जस्तैः '''शेयरधनी सामु स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन'''
* '''परिचयात्मक अनुच्छेदः''' यस अनुच्छेदमा कुन संस्थाको वित्तीय विवरणको लेखापरीक्षण गरिएको हो सो को व्यहोरा संस्थाको वित्तीय विवरणको अ‌ङ्गहरु तथा वित्तीय विवरणको अवधी बारे स्पष्ट उल्लेख गर्नु पर्दछ । जस्तैः आषाढ मसान्तको [[वासलात]]
* '''वित्तीय विवरण सम्बन्धमा व्यवस्थापनको दायित्वः''' यस अनुच्छेदमा वित्तीय विवरणको यथार्थ चित्रणको लागि आवश्यक आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागु गर्ने तथा आवश्यक लेखा नीति र लेखा अनुमान लिने दायित्व संस्थाको व्यवस्थापनको हो भन्ने कुरा उल्लेख गरिएको हुन्छ ।
पङ्क्ति ३८:
 
'''लेखापरीक्षकको दायित्व'''
हाम्रो लेखापरीक्षणको आधारमा [[वित्तीय विवरण]]हरु उपर मन्तव्य व्यक्त गर्नु हाम्रो जिम्मेवारी हो । हामीले हाम्रो लेखापरीक्षण नेपाल लेखापरीक्षणमान बमोजिम सम्पन्न गर्यौ । यी मानले हामीलाई व्यावसायिक नैतिकताको पालना गर्ने तथा [[वित्तीय विवरण]]हरु सारभूत रुपमारूपमा त्रुटिरहित भएको बारेमा आश्वासन प्राप्त गर्न हामीलाई लेखापरीक्षणको योजना बनाउन र लेखापरीक्षण सम्पन्न गर्न अनिवार्य गराउछन् ।
 
लेखापरीक्षण अन्तर्गत [[वित्तीय विवरण]]मा उल्लेखित रकम र खुलासालाई पुष्टि गर्ने प्रमाण प्राप्त गर्ने सम्बन्धि सम्पादन कार्यविधि संलग्न हुन्छ । यसरी छनौट गरीएको कार्यविधि चाहे जालसाजी वा गल्तीबाट होस, सारभुत रुपमारूपमा त्रुटियुक्त प्रस्तुति हुन सक्ने जोखिमको लेखाजोखा सहित हाम्रो व्यावसायिक निर्णयमा आधारीत छ । त्यसरी जोखिमको लेखाजोखा गर्ने क्रममा, हामीले संस्थाको आन्तरिक नियन्त्रण उपर नै राय व्यक्त गर्ने उद्देशयले नभई, परिस्थिति अनुसार हाम्रो लेखापरीक्षण कार्यविधि तयार गर्दा, संस्थाले [[वित्तीय विवरण]] तयार एवं प्रस्तुति गर्ने क्रममा अवलम्वन गरेको आन्तरिक नियन्त्रण प्रणालीको विश्लेषण गरेका छौं । लेखापरीक्षणमा व्यवस्थापनद्वारा प्रयोगमा ल्याइएका लेखा सिद्धान्तहरु एवं गरिएको महत्वपूर्ण अनुमानहरुको उपयुक्ताको तथा मूल्यांकनका साथै समग्र वित्तीय विवरण प्रस्तुतिको लेखाजोखा समेत समावेश हुन्छ ।
 
हाम्रो लेखापरीक्षणले हाम्रो रायलाई पर्याप्त आधार प्रदान गर्ने कुरमा हामी विश्वस्त छौं ।