"मृगौला" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा (miner changes)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा))
 
==== हेमोडायलिसिस ====
[[चित्र:Hemodialysismachine.jpg|150px|thumb|right]]हेमोडायलिसिसले एक कृत्रिम मृगौलाको रुपमारूपमा काम गर्छ जुन रगतबाट फोहोर र अतिरिक्त रसायनिक पदार्थ र तरल पदार्थ हटाउन प्रयोग गरिन्छ।यसमा शरीरको रगत पाईपको माध्यमबाट डायलिसिस मेसिनसम्म पर्याइन्छ र मेसिनमा रहेको फिल्टरले रगत सफा गरि फेरि शरिरमा रगत फर्काइन्छ।रगतलाई कृत्रिम किडनीमा पुर्‍याउन बिरामीको रक्त नलीहरूमा पहुँच (प्रवेश) बनाउनुपर्छ।हेमोडालिसिस शुरु गर्न पहिला रक्तप्रवाहमा सीधा पहुँच सिर्जना गर्न सानो शल्यक्रिया गर्नुपर्नेछ।हेमोडालिसिस गर्ने ३ वटा तरिकाहरू छन्।
 
* फिस्टुला
 
===== फिस्टुला =====
फिस्टुला,जसलाई आर्टिरियोभेन्सस फिस्टुला वा A-V फिस्टुला पनि भनिन्छ, यो पाखुराको छाला भित्र धमनी र शिरा सँगै जोडिन्छ। सकेसम्म यो थोरै प्रयोग हुने हातमा बनाइन्छ। A-V फिस्टुलालाई निको हुन ६ हप्ता वा लामो समय चाहिन्छ।फिस्टुला बनाउने बित्तिकै प्रयोग गर्न मिल्दैन।यो बनाएको ६ महिनापछि मात्रै फिस्टुलाबाट डायलिसिस हर्न सकिन्छ।राम्रो संचालनको लागि नियमित रुपमारूपमा बिरामीले एक्सरसाइज बलको प्रयोग गर्नुपर्छ।यसो गरेमा यो धेरै वर्षको लागि प्रयोग गर्न सकिन्छ।
 
===== ग्राफ्ट =====
=== मृगौला प्रत्यारोपण ===
[[चित्र:Kidney Transplant.png|thumb|200x200px]]
मृगौला प्रत्यारोपण भनेको अन्तको चरणको मृगौला रोग भएको बिरामीको शरिरबाट बिग्रिएको मृगौला झिकेर त्यसको ठाउँमा स्वस्थ मृगौला राख्नु हो।मृगौला प्रत्यारोपणलाई रेनल प्रत्यारोपण पनि भनिन्छ।अंगदाताको स्रोतको आधारमा मृगौला प्रत्यारोपण सामान्यतया मृत दाता वा जीवित दाताको रुपमारूपमा वर्गीकृत गरिएको छ।अन्त चरण रेनल रोगको उत्तम बिकल्पको रुपमारूपमा मृगौला प्रत्यारोपणलाई लिन सकिन्छ।प्राय: मिर्गौला असफलताको लागि डायलेसीसको तुलनामा मृगौला ट्रान्सप्लान्टलाई राम्रो उपचार मानिन्छ। मिर्गौला ट्रान्सप्लान्टले बिरामीलाई राम्रो महसुस गर्न र लामो समयसम्म बाँच्न मद्दत पुर्याउँछ। खान र पिउन मिल्ने कुराहरुमा सीमितताहरू भएकोले बिरामीले प्रयारोपण पछि खानपिनमा ध्यान पुर्याउन अति आवश्यक छ।वस्तवमा मिर्गौला प्रत्यारोपण सफल भएमा बिरामीले रोग लाग्नु अघि जस्तो जीवन बिताउन सक्छ। अध्ययनले देखाए अनुसार मृगौला ट्रान्सप्लान्ट भएका मानिसहरू डायलिसिसमा बस्ने मानिस भन्दा लामो समयसम्म बाँच्दछन्। मृगौला प्रयारोपणको केहि नराम्रो पक्षहरु पनि छन्।शल्यक्रियाको क्रममा बिरामीको ज्यान जिखिममा रहन्छ ।शरिरमा राकेको नयाँ मृगौलालाई शरिरले आक्रमण गर्न नसकोस् भनेर शल्यक्रियापछि बिरामीलाई प्रतिरोध शक्ति घटाउने औषधि दिइन्छ जसको कारणले बिरामीलाई अरु रोग लाग्ने सम्भावना धेरै हुन्छ।
 
शरिरमा दान गरिएको मृगौला राख्दा बिग्रिएको मृगौला निकालिँदैन,नयाँ मृगौला बिरामीको तल्लो पेटमा राखिन्छ जहाँबाट महत्त्वपूर्ण रक्त वाहिकाहरू र मूत्राशयसंग जोडिन सजिलो हुन्छ।शल्यक्रिया गर्न लगभग ४घण्टा लाग्छ।यदि जिवित व्यक्तिले दान गरेको मृगौला राकेको हो भने मृगौलाले चाँडै काम गर्न थाल्छ भने मरिसकेको शरिरबाट निकालेको मृगौलाले २ देखि ४ हप्ता अथवा त्यो भन्दा धेरै समयपछि मात्रै काम गर्न शुरु गर्छ।मृगौला प्रत्यारोपण गर्नको निम्ति पहिले बिरामीको नाम प्रतिक्षा सूचीमा राखिन्छ र बिरामीलाई मिल्ने मृगौला नपाएसम्म बिरामीले डायलिससलाई नै निरन्तरता दिनु पर्छ।शल्यक्रियाको लागि मृगौला निकाल्ने र राख्ने एकै दिन गरिन्छ। प्रत्यारोपण गर्नु अघि मृगौला दाताको विभिन्न जाँचहरु गरिन्छ।प्रत्यारोपण गर्न बिरामीको मृगौला र मृगौला दाताको मृगौला विभिन्न पक्षहरुबाट मिल्नुका साैथै रक्त समूह पनि मिल्न जरुरि छ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/879713" बाट अनुप्रेषित