"भारतीय रिजर्व बैङ्क" का संशोधनहरू बिचको अन्तर

सा सुधार
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ३९:
* मुद्राको कारोबारलाई नियन्त्रित गर्ने ।
 
=== सरकारको बैंकरको रुपमारूपमा भारतीय रिजर्व बैंकको भूमिका ===
भारतीय रिजर्व बैंक अधि‍नि‍यमको धारा २० को शर्तहरूमा रिजर्व बैंकले केन्द्रीय सरकारको प्राप्ति‍ र भुक्तानहरू, वि‍नि‍मय, विप्रेषण (रेमि‍ट्यान्स) र अन्य बैंकिंग गति‍वि‍धि‍हरू, जसमा सङ्घको साधारण ऋण प्रबन्ध समेत सामेल छ, को उत्तरदायि‍त्व सम्भालने कार्य गर्छ । त्यसतै भारतीय रिजर्व बैंक अधि‍नि‍यमको धारा २१ अनुसार रिजर्व बैंकलाई भारतमा सरकारी कारोबार गर्ने अधि‍कार प्राप्त छ ।
 
अधि‍नि‍यमको धारा २१ ए अनुसार राज्य सरकारहरूसँग करार गरेर भारतीय रिजर्व बैंकले राज्य सरकारलाई ऋण प्रदान गर्न सक्छ । भारतीय रिजर्व बैंकले हाल सम्म यो करार [[सि‍क्कि‍म]] सरकार वाहेक अन्य सबै राज्य सरकारहरू गरिसकेको छ ।
 
भारतीय रिजर्व बैंकले केन्द्र तथा राज्य सरकारहरूको प्रमुख खाताहरू उसको केन्द्रीय लेखा विभाग, [[नागपुर]]मा राख्ने गर्दछ । भारतीय रिजर्व बैंकले पुरै भारतमा सरकारको तर्फबाट राजस्व सङ्ग्रह गर्नुका साथ साथै भुक्तान गर्नका लागि सुसञ्चालि‍त व्यवस्था गरेको छ । भारतीय रिजर्व बैंकको मानव लेखा वि‍भाग र भारतीय रिजर्व बैंक अधि‍नि‍यमको धारा ४५ अन्तर्गत नि‍युक्त एजेन्सी बैंकहरूको शाखाहरूको सञ्जाल सरकारी लेनदेन गर्ने गर्दछ । वर्तमान समयमा सार्वजनि‍क क्षेत्रका सबै बैंक र नि‍जी क्षेत्रका तीन बैंक अर्थात [[आइसिआइसिआई]] बैंक लिमिटेड, [[एचडिएफसी]] बैंक लिमिटेड र [[एक्सिस बैंक]] लिमिटेड, भारतीय रिजर्व बैंकको एजेन्टको रुपमारूपमा कार्य गर्ने गर्छ ।
 
==सन्दर्भ सामग्रीहरू==