"बाइबल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्को + जसको )
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ३०:
 
नयाँ नियम:
बाइबलको नयाँ नियमको खण्ड मुल रूपमा ग्रीक भाषामा लेखिएको थियो । केही समय पछी ल्याटिनमा अनुबाद गरिएको थियोे । आज पाँच हजार भन्दा बढी ग्रीक पाण्डुलिपीहरु र आठ हजार भन्दा बढी ल्याटिन पाण्डुलिपिहरु र अरुपनी थुप्रै भाषाहरुमा छापिएका पाण्डुलिपीहरुले प्राचीन समय देखि नै अस्तित्वमा पाइन्छन । यीनीहरुले परमेस्वरको वचन त्यही रुपमारूपमा छ भन्ने कुराको प्रमाण दिन्छन् ।
 
३. पुरानो नियम:
पङ्क्ति ४८:
बाइबलको पहिलो पुस्तकको पहिलो पदले महत्त्वपूर्ण सत्यता प्रस्तुत गरेको छ " सुरुमा परेस्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो" उत्पती१:१ उहाँ परमेस्वरका नदेखिने गुणहरु " "सृष्टि गरिएका कुराहरूद्वारा स्पष्ट देखिएका छ्म "
 
सृष्टिले प्रकट गर्छ कि त्यहाँ परमेस्वर हुनुहुन्छ भनेर तर यो प्रकट गर्दैन कि परमेस्वर कस्तो हुनुहुन्छ भनेर । हामी यहाँ किन छौ? परमेस्वर कस्तो हुनुहुन्छ ? यश जीवन पछी के हुन्छ ? सो विषयमा चाहिँ बताउदैन । त्यसैले हाम्री सृष्टिकर्ता मालिकले हामीलाई आफ्नु वचन उपहारको रुपमारूपमा दिनुभएको छ ।
 
६.बाइबले हाम्रो जीवनको सबै क्षेत्रमा प्रभाव पारेको छ हाम्रो आधुनिक पात्रो "सात दिनको एक हप्ता" हुन्छ । बाइबलमा आधारित छ । परमेस्वरले सृष्टि गर्नुभयो र सातौ दिनमा विश्राम लिनु भयो चोरी नगर्नु, हत्या नगर्नु, झुठो नबोल्नु, जस्ता आज्ञा पहिलो पटक बाइबलमा उल्लेख गरिएका थिए । बिस्वभरी नै ईं. पू (A.D) प्रयोग गरिन्छ यसले येशू ख्रीष्ट जन्मेको आज २०१६ वर्ष भएको देखिन्छ ।
"https://ne.wikipedia.org/wiki/बाइबल" बाट अनुप्रेषित