"प्याज" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- यस्को + यसको )
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १५:
#गलामा खरासः यदि सर्दी कफ या खरासबाट पीडित भएमा ताजा प्याजको रस पिउन सकिन्छ। यसमा गुड या मह मिलाएर सेवन गर्न सकिन्छ।
#ब्लीडिंग समस्याः नाकमा रग बगेमा काँचो प्याज काटेर सुँघेमा फाइदा हुन्छ। पाइल्सको समस्या भएमा सेतो प्याज खान शुरु गर्नु पर्दछ।
#मधुमेहः यदि प्याज काँचो खाएमा यसले शरीरमा इन्सुलिन उत्पन्न गर्दछ। डायबिटिकले सलादमा नियमित रुपमारूपमा प्याजको सेवन गर्नु पर्दछ।
#मुटुको सुरक्षाः काँचो प्याजको सेवनले हाई ब्लड प्रेशरलाई नर्मल गर्दछ। बन्द भएको रक्त धमनी खोल्दछ। जसले मुटुको रोग निर्मुल हुन्छ।
#कोलेस्ट्रॉल कंट्रोलः प्याजमा हुने मिथाइल सल्फाइड तथा अमीनो एसिडले खराब कोलेस्ट्रॉललाई घटाएर राम्रो कोलेस्ट्रॉललाई बढाउँने गर्दछ।
"https://ne.wikipedia.org/wiki/प्याज" बाट अनुप्रेषित