"निकिता ख्रुश्चेभ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति २५:
 
==== नीति कार्यक्रम ====
सन् १९५३ मा [[जोसेफ स्टालिन|स्टालिन]]को मृत्युपछि [[सोभियत संघ]]को नेतृत्व सम्हाल्न निकिता ख्रुश्चेव आए । उनले स्टालिनको सबभन्दा कठोर​ तानाशाही नीतिहरूलाई उल्टाई दिए। उनले सर्वहारा वर्गको पार्टी [[सोभियत कम्युनिस्ट पार्टी]] र [[सर्वहारावर्गको अधिनायकत्व|सर्वहारा वर्गको अधिनायकत्व]]को सोभियत राज्यसत्तालाई नयाँ अवधारणामा बदले । उनले सम्पूर्ण जनताको पार्टी र राज्यसत्ताको अवधारणालाई अगाडि ल्याए । सोभियत पार्टी र राज्य क्रमशः पार्टी नोकरशाहहरुको मौजाको रुपमारूपमा परिणत हुन थाल्यो । यो क्रमलाई १९७१ मा ख्रुश्चेवको मृत्यु पश्चात सत्तामा आएका ब्रेझनेभले झन अगाडि बढाए ।
 
==== कृषि नीति ====