"खैबर पख्तुनख्वा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ९१:
| iso_code =
}}
'''खयबर पख्तुनख्वा''' ({{lang-ur|{{Nastaliq|خیبر پختونخوا}}}}<!--{{IPA-ur|ˈpəxˈtuːnxwaː|}}-->; {{lang-ps|خیبر پښتونخوا}}) पाकिस्तानको चार प्रशासकिय प्रदेशहरूको एक भाग हो जुन पाकिस्तानको उत्तर-पश्चिम क्षेत्रमा रहेको छ जुन अफगानिस्तानको र पाकिस्तानको सिमान क्षेत्रको रुपमारूपमा रहेको छ । यस प्रदेशलाई पहिला उत्तर-पश्चिम प्रदेशको नामले चिनिन्थ्यो भने सन् २०१० मा पाकिस्तान सरकारले प्रदेशको नाम खयबर पख्तुनख्वामा परिवर्तन गरिएको थियो । खयबर पख्तुनख्वा जनसङ्ख्या र अर्थतन्त्रका अाधारमा पाकिस्तानकै सबैभन्दा तेस्रो ठूलो प्रदेशको रुपमारूपमा रहेको छ भने भौगोलिक अवस्थाका अनुसार सबैभन्दा सानो प्रदेश हो । पाकिस्तानमा खयबर पख्तुनख्वा [[पञ्जाब (पाकिस्तान)|पञ्जाब]], [[बलुचिस्तान, पाकिस्तान|बलुचिस्तान]], [[आजाद कश्मीर]], [[गिल्गित-बाल्तिस्तान]], र [[इस्लामावाद|इस्लामाबाद]]सँग सिमान जोडिएको छ । यो प्रदेश पाकिस्तानको कुल अर्थतन्त्रको १०.५ प्रतिशत अर्थतन्त्र धानेको छ भने कुल जनसङ्ख्याको १०.५ प्रतिशत मानिसहरूको घर हो । यस प्रदेशमा मुख्यतया पश्तुन जनजातिहरू बसोबास गर्छन् । यो प्रदेश प्रचिन [[गान्धार]] राज्यको एक भाग थियो ।
==शव्दको उत्पत्ति==
खयबर पख्तुनख्वाको वास्तविक अर्थ खयबर पठान जनजातिको अाधिकारिक भूमि हो जसमा पख्तुनख्वाले पठान जातीको भूमिको अर्थ दिन्छ । केही विद्वानहरूका अनुसार खयबर पख्तुनख्वाको अर्थ "पठानको संस्कृति र समाज" हो । यो प्रदेश भारतीय साम्राज्यबाट उत्तर-पश्चिमका पर्ने भएकाले पहिला यस प्रदेशलाई ब्रिटिस्टहरूले उत्तर-पश्चिम सिमाना प्रदेशको नामले चिनिन्थ्यो । पाकिस्तानको स्वतन्त्र पछि पनि यस प्रदेसको नाम परिवर्तन गरिएको थिएन तर पठान राष्ट्रिय पार्टी र अवामी राष्ट्रिय पार्टीले यस प्रदेशको नाम पख्तुनख्वा राख्न सुझाव दिइएको थियो । पाकिस्तानका अन्य प्रदेशको नाम त्याहाँ बसोबास गर्ने मानिसको जनजातिको नामले राखिएको हुँदा यस प्रदेशलाई पनि पठान जनजातिले पख्तुनख्वा राख्न जोड गरेका थिय ।