"ओपेक" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-इण्डोनेशिया +इन्डोनेसिया)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ४९:
ओपेकको स्थापनालाई प्राकृतिक स्रोतमाथि राष्ट्रिय सार्वभौमको लागि परिवर्तनको बिन्दु मानिन्छ र ओपेकको निर्णयहरु विश्वव्यापी
तेल बजार र अन्तरास्ट्रिय सम्बन्धहरुमा महत्वपुर्ण भूमिका खेलिरहेको हुन्छ ।    यसको प्रभाव त्यतिबेला झन् बलियोसँग देखिन्छ जव युद्ध, लडाई र आन्दोलन, अस्तव्यस्तताले गर्दा लामो समयसम्म तेलको आपूर्तिमा अबरोध उत्पन्न हुन्छ । [[१९७३ तेल सङ्कट|१९७० को दशक]]मा , तेल उत्पादनमा बन्धनको कारणले तेलको मुल्यमा नाटकीय रुपमारूपमा वृद्धि भयो र ओपेक रास्ट्रको राजस्व र सम्पतिमा समेत ठुलो वृद्धि आयो , यसले वैश्विक अर्थतन्त्रमा दीर्घकालीन र लामो असरहरु देखियो । १९८० मा, ओपेकले आफ्ना सदस्य राष्ट्रलाई उत्पादनको लक्ष्य दिन सुरु गर्यो , साधारणतया , जब उत्पादन लक्ष्यमा कमि आउथ्यो तब तेलको मुल्यमा बढाव आउँछ ।यस्तो घटना हालसालै २००८ र २०१६ मा ओपेकको तेल उत्पादन कम गर्ने निर्णय बाट भएको थियो ।
 
अर्थशास्त्रीहरुले ओपेकलाई किताबमा सामुहिक सट्टेबाजीको उदाहरणको रुपमारूपमा प्रस्तुत गर्छन जसले आफ्नो बजार प्रतिस्पर्धा न्यूनीकरण गर्छ ।  डिसेम्बर २०१४ मा <nowiki>''ओपेक र तेलको मानिसहरुलाई ''</nowiki> विश्वको १०० प्रभावशाली जहाजी उद्योगमा तेश्रो स्थानमा रहेको थियो । <ref>{{cite news|url=http://www.lloydslist.com/ll/news/top100/article453573.ece|title=Top 100 Most Influential People in the Shipping Industry: 3. OPEC and the oil men|work=[[Lloyd's List]]|date=12 December 2014}}</ref> तथापी , समय-समयमा अन्तरास्ट्रिय व्यापारमा ओपेकको प्रभावलाई गैर-ओपेक उर्जा श्रोतको विस्तार , एक एक सदस्य रास्ट्रको  उत्पादन लक्ष्य बढाउने प्रलोभन र  सदस्य रास्ट्रको विवादित रास्ट्रिय स्वार्थले चुनौती पेश गरेको छ ।
 
== सदस्यता ==
पङ्क्ति ५८:
२०१८ जुनसम्म , ओपेकमा १५ सदस्य राष्ट्र छन् : छ [[मध्य पूर्व]] (पश्चिम एसिया), सात [[अफ्रिका]], र दुई [[दक्षिण अमेरिका|दक्षिण अमेरिकी]] ।  अमेरिकी उर्जा सूचना प्रशासन ( U.S. Energy Information Administration (EIA)), का अनुसार ओपेकले २०१६ को विश्वको कुल तेल उत्पादनको ४४ प्रतिशत ( ग्यास सहित ) उत्पादन गर्छ। , र ओपेकमा विश्वको ८१.५ प्रतिशत प्रमाणित तेल खानी रहेको छ ,जुन मध्ये पूर्वी सदस्यमा मात्रै ४८ प्रतिशत रहेको छ ।
 
नयाँ रास्ट्रको अनुमोदनको लागि सस्थापक सबै पांच सदस्य सहित ओपेकको वर्तमान सदस्यको तीन - चौडाई मत आवस्यक पर्छ , अक्टोबर २०१५ मा , [[सुडान]]ले औपचारिक रुपमारूपमा सदस्यताको लागि निवेदन दिएको थियो,<ref>{{cite news|url=http://www.sudantribune.com/spip.php?article56814|title=Sudan awaiting decision on its OPEC membership application: minister|work=Sudan Tribune|date=22 October 2015}}</ref> तर अहिले सम्म सदस्य बनेको छैन।
{| class="wikitable sortable"
! style="width:155px;" |राष्ट्र <br />
"https://ne.wikipedia.org/wiki/ओपेक" बाट अनुप्रेषित