"सल्यान जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि ) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
||
पङ्क्ति २७:
{{DistrictsOfNepal}}
'''सल्यान''' [[नेपाल]]जिल्ला संघीय गणतन्त्र [[नेपाल]]को प्रदेश नम्बर ६ मा पर्ने एक पहाडी जिल्ला हो ।भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासकलेगर्दा यहाँका अधिकांस मानिसहरुकोजीवन कष्टकर रहेको छ ।परम्परागत कृषि पेशामा आधारीत यहाको आर्थिक प्रणालीसुधार उन्मुख रहेको छ भने सामाजिक क्षेत्रमा पनि विस्तारैपरिवर्तनहरु देखिदैछन् । यहाँ बाहुन, क्षेत्रि, मगर, कामी, दमाई,नेवार समुदायको बहुल्यता रहेको छ । राप्ती राजमार्गको मध्यखण्डको निर्माण पछि यस जिल्लाको चौतर्फी विकासकोढोका खुल्ला भएको हो । शारदा नदी यस जिल्लाको प्रमुख जलसम्पदाको
==जिल्लाको नामाकरण==
पङ्क्ति ४६:
बाईसे राज्यभित्र पर्ने सल्यान जिल्लाको इतिहास लामो छ। यो सैत्य परिवारले राज्य गरेको सोशान्त राज्य हो यसलाईअत्यन्त गरिव राज्य भनि प्रसिध्द इतिहासकार हे। मिल्टन भन्दछन तापनी नेपाल राष्ट्रको एकिकरण अभियानमा पृथ्वीनारायण शाहसँग यहाँको राजा कृष्ण शाहको घनिष्ट मित्रता थियो। वि.स १८२३ माघ २५ गते सल्यानी युवराज रणभिम शाह सँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीलाई प्रणयसुत्रमा वाँधिदिए। छिल्ली बिजौरीदेखि पश्चिम दाङ्ग क्षेत्र आफ्नी छोरीलाई कुशविर्ता दिए। पृथ्वीनारायण शाहले आफ्नो कब्जामा नआउदै कुशविर्ता दिएबाटकॆ देखिन्छ भने सल्यान पृथ्वीनारायण शाहको नजरमा ज्यादै बलियो राज्य रहेछ।
पृथ्वीनारायण शाहको सल्यान प्रतिको नीति कायम राख्दै भिमसेन थापाले पाल्पा विजय गरेपछि सल्यानका विषयमा रुची बढेको थियो। फलतः वि.सं.१८६९ भाद्र ३ गते मंगलबारका दिन सल्यान पनि नेपाल एकिकरण अभियान भित्र परेको सल्यान जिल्लाको ऐतिहासिक पृष्ठभूमि महत्वपूर्ण छ। राणकालिन अबस्थामा सल्यान जिल्ला अन्तर्गत हालको रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकतम भाग यस जिल्लामा नै थियो। यसको क्षेत्र पनि ठूलो थियो चौथो दर्जाको बडाहाकिमको दरवन्दीथियो। अघि भएका कुराको बयान नै ईतिहास हो ति पुराना दैविक शक्तिका घटनालाई पुराण र मानविय घटना प्रधानलाई ईतिहास छुट्टयाई ईतिहास पराणानी,पञ्चमो वेद उच्येतेः भनेर वेदलाई जसौ गरि इतिहासलाई हाम्रा पुर्वजहरुले आदर भावले हेथ्र्ये । ऐतिहासिक पृष्भुमिमा सल्यान राज्यलाई गोर्खाले वि.सं.१८४३,१८६५, १९०६ मा अधिनस्थ भएपनि २०१५ सालमाको संसदिय निर्वाचमा जिल्लाको रुप खडा भएको थियो । त्यसपछि २०१७ सालमा यस सल्यान राज्यलाई कर्णाली र भेरी र राप्ती अंचलमा विभाजित गरियो । यसको पुर्व सिमा धौलागिरी र लुम्बनी दक्षिणी सिमा भारतको उत्तरप्रदेश, पश्चिमी सिमा भेरी अंञ्चल र उत्तरि सिमा कर्णाली अंञ्चल छन । यसको राप्ती अंचल नाम रहनको कारण यो छ कि माडी र झिम्मुग संगम राप्ती र (इरावती) र पुर्वि भागबाट बहनो बाराही (बबै) र शारदा संगम इरावती दुवै नाम बाट आखिरी तिन अक्षर रावतीका आधारमा यो भुभागको नाम राप्ती रहेको हो । सल्यान भुमी पहिले बिस्तृत
यस पवित्र पावन पुण्यभुमिमासल्यानमा शारदा श्री ैरावाङ्ग भवानी भगवती भुवनेश्वरी, लक्ष्मीपुरकोट कमलाक्षेदेवी भगवती लक्ष्मीपुर रुपाकोट, रुपइशेश्वरी भगवती लक्ष्मीपुर आरचौर लिगम्बरा योगिनी, श्री त्रिकुटेश्वरी शिवलिङ्ग सल्यान साङकोट शंखमुल, छाँयाक्षेत्र, शाली वाङ्ग श्री चर्तुमाला खामे लेख सिद्ध, चारखुवासल्यानमा कुपिण्डे दहः, रामपुर पट्टेपट्टे दहः, सल्यान रामपुरमा श्री कालीमाटी बज्यू गंगामाला देती उत्तर सिमाना भैरवी(भेरी) नदिले रक्षित भएकी शुसोभायमान दैविक शक्तिले भरिपुर्ण प्राकृतिक सम्पदाले धनिरहेको सल्यान धन्य ः भुमि हुनजुन भुमिको बर्णन ब्राहण्ड, स्कन्ध ,पुराण योग तरङ्गिनीमा भरपुर बर्णन पाईन्छ ।
पङ्क्ति ७६:
मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूूलो मन्दिर छ । यससँगै सुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस मोक्ष भूमिमा काल आदि अष्ट भैरवले तपस्या गरेका थिए । जहाँ-जहाँ सतीदेवीको शरीर पतन भएको थियो, त्यहीं-त्यहीं पीठ उत्पन्न हुँदै गएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
मन्दिर परिसरको उत्तरतिर एउटा ठूलो शीला छ, जहाँ? सतिदेवीको सम्पूूर्ण अंग पतन भएको विश्वास गरिन्छ । अंग पतन भएको शीलामा आँखाले अवलोकन गरे सल्यानका गाउँबस्ती देख्न सकिन्छ भन्ने किंवदन्ती छ ।
पौराणिक कथाअनुसार सतीदेवीको पहिलो शरीर गुहेश्वरीमा पतन भएको थियो भने अन्तिम शरीर सल्यानको छायाँक्षेत्रमा पतन भएको हो । जहाँ-जहाँ अंग पतन भए, त्यहाँ सबै पूण्यभूमिको
=== कालिका भगवती ===
|