"श्रीलङ्का राष्ट्रिय क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-क्रिकेटर +क्रिकेट खेलाडी)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १९:
 
'''श्रीलङ्का राष्ट्रिय क्रिकेट टिम''' [[श्रीलङ्का]]को राष्ट्रिय क्रिकेट टिम हो । यस टिमले आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट म्याच सन् १९२६-२७ मा खेलेको थियो । सन् १९८१ मा श्रीलङ्काले टेस्ट राष्ट्रको दर्जा प्राप्त गरेपछि उसलाई टेस्ट खेल्ने राष्ट्रको सुचिमा ८औ राष्ट्र बनाएको हो ।
श्रीलङ्काको राष्ट्रिय क्रिकेट टिमले सन् १९९६ को एकदिवसीय विश्वकप जिते पश्चात उसको क्रिकेट खेलमा वृद्धि गरेको छ । सन् १९९० को दशकमा उसले सुरुवाती सफलता प्राप्त गरेको थियो, त्यसपछि श्रीलङ्का राष्ट्रिय क्रिकेट टिमलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो टिमको रुपमारूपमा चिनिने गरेको छ । श्रीलङ्का क्रिकेट टिमले सन् २००७ र २०११ को एकदिवसीय क्रिकेट विश्वकपमा लगातार फाइनलमा पुग्न सफल भएको छ । तर उसले दुवै अवसरमा उप-बिजेताको रुपमारूपमा चित बुझाएको छ । श्रीलङ्काको तर्फबाट सनथ जयसूर्या, अरविंद डिसिल्वा, माहेला जयवर्धने र कुमार संगकाराको ब्याटिंग तथा मुथैया मुरलीधरन, चामिंडा वास र लासिथ मलिंगाको बलिंगले टिमलाई बलियो रुपमारूपमा चिनिने गरेको छ , हाल आएर अन्य प्रतिभाशाली क्रिकेट खेलाडीले बितेको दुई दशकमा यिनीहरुको स्थान लिंदै आएको छ ।
श्रीलङ्काले सन् १९९६ को एकदिवसीय क्रिकेट विश्व कप जितेको छ भने सन् २००२ मा भएको आईसिसी च्याम्पियन्स ट्रफी (भारत संगै च्याम्पियन), सन् २००७ र सन् २०११ को एकदिवसीय क्रिकेट विश्व कपमा लगातार दोश्रो स्थान प्राप्त गरेको छ , र सन् २००९ र २०१२ को आईसिसी वर्ल्ड टि-ट्वान्टीमा पनि दोश्रो स्थान प्राप्त गरेको छ । श्रीलङ्का क्रिकेट टिमले वर्तमानमा क्रिकेटको सबै क्षेत्रमा राम्रो प्रदर्शन गर्दै कयों विश्व रेकर्ड कायम गरेको छ। सन २०१४ मा बङ्गलादेशमा भएको ICC world champain को उपाधी चुम्न सफल भएका श्रीलङ्काले फाइनलमा भारतलाई हराएको थियो ।