"शैलेश्वरी मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १४:
| district = [[डोटी जिल्ला|डोटी ]]
}}
'''शैलेश्वरी माताको मन्दिर''' [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिमाञ्चल ]]विकास क्षेत्रको [[डोटी जिल्ला ]] अन्तर्गत [[सिलगढी ]]मा अवस्थित छ । यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल रुपमारूपमा रहेको छ । यहाँ देविको नित्य पुजा सिलगाउ निवासी [[भट्ट]] ब्राह्मण द्वारा गरिन्छ । प्रतेक वर्ष [[जेष्ठ|जेठ ]] र [[कात्तिक|कार्तिक ]] पुर्णिमा का दिन वर्षमा लक्षबहन महायज्ञ परम्परागत रुपमारूपमा प्राचीन कालदेखिनै हुँदै आएको छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ
भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।
भगवान [[शिव]] र माता [[पार्वती]] आफ्नो विवाह पश्चात मधुचन्द्रिकाका निम्ति यस डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रगिरी पर्वतलाई रोज्नु भएको थियो । [[ब्रह्मा]] [[विष्णु]] लगायत विभिन्न देवताहरू भगवान शिवको खाेजि गर्दै यहाँ आई पुग्दा माता पार्वतीले देवताहरूलाई देखेर लज्जास्वरुप शिला बनेको हुनाले त्यसै बेला देखि यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको थियो ।