"शेरबहादुर देउवा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ३४:
 
==पारिवारिक पृष्ठभूमि<ref name="">सम्माननीय श्री शेरबहादुर देउवा, उनका सहोदर माईला भाई लोकबहादुर देउवा ,उनका पुरोहित र रोखोला,डोटी कुमाऊ क्षेत्रको मान्यता र बास्तबिकता अनुसार </ref>==
[[डडेल्धुरा जिल्ला]]को पश्य गर्खा क्षेत्रमा एक सम्पन्न परिवारको रुपमारूपमा रहेको शेर बहादुर [[देउवा]]को परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी [[देउवा]] परिवार भनेर चिन्दछन | डोटी पचनाली , लुलानी मल्ल, [[डोटी जिल्ला|डोटी]] बोगटानी बम र [[बोगटी]] रजवारसंग मात्र बैबाहिक सम्बन्ध गर्ने यो परिवार संम्पन्न र जागिरदार परिवारको रुपमारूपमा ऐतिहासिक कालदेखि चिनिदै आएको परिवार हो | डोटी राज्यकालमा डडेल्धुराको "पश्यगर्खा क्षेत्र" यिनैको अधिनमा थियो | चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र [[अशिग्राम केदार]] हो | जानकारी भए अनुसार डोटी राज्यकालमा चर्चित बनेका कुसलसिंह देउवा [[रजवार]]का दुई पुत्र जेठा गोमनसिंह देउवा रजवार र कान्छा बहादुर सिंह देउवा रजवार हुन् | जेठा गोमन सिंह देउवा रजवारका एक पुत्र उदैसिंह देउवा रजवार भए उदैसिंह देउवा रजवारका एक पुत्र प्रसादसिंह देउवा रजवार हुन् | प्रशादसिंह देउवा रजवारका दुई श्रीमती (डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी छोरी धनादेबी (मल्ल) देउवा र [[बोगटान राज्य|डोटी बोगटान]]का बम कुलकी छोरी द्रोपती (बम) देउवा)बाट ३/३ छोराहरु गरेर ६ छोराहरु क्रमश शेरबहादुर देउवा, लोकबहादुर देउवा, गणेशबहादुर देउवा, प्रेमबहादुर देउवा, ललितबहादुर देउवा र बलबहादुर देउवाको जन्म भयो | यी ६ भाइ मध्ये जेष्ठ पुत्र शेरबहादुर देउवा राजनीतिमा सफल व्यक्तित्व बन्न पुगे शेरबहादुर देउवाका एक पुत्र जयबिर देउवा छन् | शेरबहादुरका भतिजा शिवबहादुर देउवा नेपाली सेनामा बरिष्ट क्याप्टनहुँदै मेजरको रुपमारूपमा लोकप्रिय अधिकृत भएर सेवा दिरहेका छन् | माईला लोकबहादुर देउवाका पुत्र भानबहादुर देउवा (भानु देउवा) शेरबहादुर देउवाका पिए (स्वकीय) सचिब छन् | निडर, निस्कपटी भावना भएका शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री र एउटा ठूलो राजनीतिक पार्टीको प्रमुख ब्यक्ति बन्न सफल भएर आफ्नो पुर्खाको बीरताले भरिएको, [[वीरगाथा]], [[चैत गीत]] [[धमारी]]मा समेटिएको देउवा कुलकै गौरव र इतिहास बचाउन पनि सफल बने भन्ने मान्यता जानकारहरु राख्दछन | देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर ,चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्या (कुमाऊ क्षेत्रमा -२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५०)मा फैलिएर रहेका छन् | कुमाऊमा भारतीय सेनाका अधिकृत, डाक्टर, इन्जिनियर छन् | नेपालमा आफ्नो कुलको व्यक्ति शेरबहादुर देउवा देशको प्रधानमन्त्री बनेकोमा गौरव गर्छन |
 
==युवावस्था==
पङ्क्ति ४१:
==राजनीतिक जीवन==
[[File:Sher Bahadur Deuba, Nepal, 11 December 1995.jpg|thumb|प्रम देउवा]]
देउवा कांग्रेसका संस्थापक नेता [[विश्वेश्वरप्रसाद कोइराला|बिपी कोइराला]]को प्रेरणाबाट राजनीतिमा हाेमिएका थिए । खासगरी वि. सं. २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमारूपमा सक्रिय उनी [[नेपाल विद्यार्थी संघ]]का प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् । वि. सं. २०२८ मा उनी [[नेपाल विद्यार्थी संघ]]को सभापतीमा चुनिएका थिए । वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा [[डडेल्धुरा जिल्ला]]बाट निर्वाचित उनी वि. सं २०६४ र वि. सं २०७० सालमा भएको [[संविधान सभा]]को निर्वाचनमा डडेल्धुराका साथै [[कञ्चनपुर जिल्ला]] र [[कैलाली जिल्ला]]बाट समेत विजयी भएका थिए ।<ref>{{cite web|title=कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित|url=http://www.onlinekhabar.com/2017/06/594820/|website=अनलाइनखबर|publisher=[[अनलाइनखबर]]|accessdate=२०७४ जेठ २३}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==