"शिवसिंह मल्ल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति २६:
 
==धार्मिक कार्य==
राजा शिवसिंहले स्वयम्भूको जिर्णोद्धार, देगुतले मन्दिरको निर्माण, नुवाकोट भैरवीको घण्टा र प्रतिमा, पशुपति र चाँगुनारायणको जीर्णोद्धार, पाटनमा महाबौद्ध मन्दिर, उनकी रानी गङ्गादेवीले भत्कन लागेको पशुपतिको छाना, बुढानिलकण्ठ र कान्तिपुर वीचको वनलाई राज्यवनको रुपमारूपमा स्थापना र निर्माण गरेको पाइन्छ।
==मृत्यु==
शिवसिंह मल्लको वि.सं. १६७७ मा आफ्नै कालगतिले मृत्यु भएको थियो। शिवसिंहका दुई नातिमध्ये कान्छा सिद्धिनरसिंह मल्ल पाटनका र जेठा लक्ष्मीनरसिंह मल्ल कान्तिपुरका राजा भए।
"https://ne.wikipedia.org/wiki/शिवसिंह_मल्ल" बाट अनुप्रेषित