"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति २८:
==निकुञ्ज व्यवस्थापनको उद्देश्य==
* [[नेपाल]]को मध्यपहाडी क्षेत्रमा रहेको पारिस्थितिकीय प्रणालीको जैविक विविधताको संरक्षण गर्ने ।
* निकुञ्जको जलाधार क्षेत्रको संरक्षण गरेर [[काठमाडौँ|काठमाण्डौ]] उपत्यकाका बासिन्दालाई दिगोरुपमादिगोरूपमा पिउनेपानी उपलब्ध गराउने ।
* निकुञ्जलाई जैविक विविधता संरक्षण [[शिक्षा]] केन्द्रको नमुनाको रुपमारूपमा विकास गर्ने ।
* पर्या [[पर्यटन]] व्यवसाय प्रवद्र्धन गर्ने ।
* मध्यवर्ती क्षेत्र व्यवस्थापन प्रणलीबाट स्थानीय बासिन्दाहरुलाई सामुदायिक विकास र जैविक विविधता संरक्षण कार्यमा सहभागिता गराउने ।
 
==इतिहास==
यस क्षेत्रको संरक्षणको इतिहासलाई हेर्दा सन १९७६ मा जलाधार संरक्षण क्षेत्रको रुपमारूपमा शिवपुरी जलाधार संरक्षण वोर्डद्वारा संरक्षण सुरु गरि १९७८ मा शिवपुरी संरक्षीत जलाधार क्षेत्र कायम भएको पाइन्छ। त्यसैगरी सन १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा भएको थियो। यसै नामानुसार यस क्षेत्रको आवस्यक संरक्षण तथा व्यवस्थापनका कार्यहरु हुदै जाँदा यो क्षेत्रको महत्त्वलाई अझै बढि मूल्याङ्कन गरी सन् २००२ मा नेपाल सरकारबाट शिवपुरी राष्ट्रिय निकुञ्जको रुपमारूपमा राजपत्रमा सूचना प्रकाशित भएको थियो। नागार्जुन वनक्षेत्र तत्कालिन राजा विरेन्द्रको निजि वनको रुपमारूपमा रहेको र राजा विरेन्द्रको वंशनास भइसकेको परिवेशमा देशको राजनीतिक परिवर्तनसँगै सो वनक्षेत्रलाई राष्ट्रियकरण गर्ने राजनीतिक निर्णयानुसार सन २००९ मा १५ वर्ग कि.मि. क्षेत्रफल ओगटेको नागार्जुन वन क्षेत्रलाई समेत शिवपुरी राष्ट्रिय निकुञजमा गाभि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामाकरण गरिएको हो।<ref>{{cite journal |author=Kunwar, K. J. |year=2008 |title= Payment for Environmental Services in Nepal (A Case Study of Shivapuri National Park, Kathmandu, Nepal) |journal= The Initiation |volume=63 |page= 63–72 |url=http://www.nepjol.info/index.php/INIT/article/viewFile/2525/2252?origin=publication_detail}}</ref>
 
धेरै अगाडि देखी नै काठमाण्डौ उपत्यकामा यस निकुञ्जको ठूलो महत्त्व रहँदै आएको छ । काठमाण्डौ उपत्यकामा दैनिक खपत हुने हजारौ लिटर पिउने पानीको मुलस्रोत भएका कारण पनि यस निकुञ्जको
महत्त्व इतिहास काल देखी नै रहँदै आएको छ । वि.सं. २०५८ मा काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १४४ वर्ग कि.मि. भुभाग ओगटी शिवपुरी राष्ट्रिय निकुञ्जको रुपमारूपमा
यस निकुञ्जलाई स्थापना गरिएको थियो । त्यस पश्चात यस निकुञ्जलाई पुनः वि.सं. २०६५ मा नागार्जुन वन संरक्षण क्षेत्रको काठमाण्डौ र धादिङमा पर्ने १५ वर्ग कि.मि. भूभाग समेटी कुल १५९ वर्ग कि.मि.
मा फैलाइएको थियो ।
 
==धरातलिय अवस्थिति==
यो निकुञ्ज समुद्र सतह देखि १३५० – २७३२ मिटरको उचाईमा अवस्थित छ। भौगोलिक रुपमारूपमा शिवपुरी क्षेत्र २७°४५' देखि २७° ५२ ' उत्तरी अक्षांस तथा ८५° १६ ' देखि ८५° ४५' पूर्वी देशान्तर र नागार्जुन क्षेत्र २७° ४३ ' देखि २७°४६' उत्तरी अक्षांस तथा ८५°१३ ' देखि ८५° १८' पूर्वी देशान्तर सम्म फैलिएर रहेको नेपालको मध्य पहाडको प्रतिनिधित्व गर्ने यो एक मात्र निकुञ्ज हो।
 
==राजनीतिक अवस्थिति==