"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ६:
व्यवसाय एक आर्थिक क्रियाकलाप हो । जसलाई व्यक्ती वा व्यक्तिको समूहले समाज र मालिकको हितमा संचालन गर्दछन् । व्यवसायले आय आर्जन संग सम्बन्ध राख्ने भएकालेे यसको नातिलाई मौद्रिक रूपमा मापन गरिन्छ ।
===वस्तु तथा सेवाको कारोबार===
व्यवसायले वस्तु तथा सेवाको उत्पादन र बिक्री वितरण संग सम्बन्ध राख्दछ । तर व्यक्तिगत उपभोक्ताको लागि उत्पादित तथा कसैलाई उपहारको रुपमारूपमा दिएको चिज व्यवसाय अन्तर्गत पर्दैन ।
 
===कारोबारमा नियमितता र निरन्तरता===
आय आर्जन गर्ने उदेश्यले नियमित एवम् निरन्तर रुपमारूपमा व्यवसायीक कारोबारहरू सञ्चालन गरिन्छ भने त्यसलाई व्यवसाय भनिन्छ । त्यसैले व्यवसाय हुनको लागि कारोबारहरू नियमित र निरन्तर रुपमारूपमा हुनु पर्दछ ।
 
===नाफा उनमुख===
नाफा कमाउने उदेश्यले नै व्यवसाय गरिन्छ । कानुनी रुपमारूपमा कारोबारहरू सञ्चालन गरि नाफा कमाउने व्यवसायको प्रमुख उदेश्य हुन्छ ।
 
===जोखिम र अनिश्चितता===
पङ्क्ति २३:
===आर्थिक उदेश्यहरू===
# नाफा आर्जन गर्नु
पुँजी लगानी र जोखिम बहन गरे बापत प्रतिफलको रुपमारूपमा प्राप्त हुने पुरस्कर नै नाफा हो । नाफा नै व्यवसायको प्रमुख उदेश्य हो । नाफाद्वारा नै व्यवसायको बचावट विकास स्थिरता र ख्याति सम्भव हुन्छ ।
# ग्राहकको सृजना
व्यवसायले गुणस्तरिय वस्तु तथा सेवा उचित मुल्यमा उपलब्ध गराई ग्राहकको सृजना गर्न सक्नु पर्दछ । भने भएका ग्राहकहरूलाई पनि सन्तुष्टिका मात्रा बृद्धि कायम राख्न सक्नु पर्दछ ।
पङ्क्ति ३१:
थोरै स्रोत र सधनको उपयोग गरी धेरै उत्पादन गर्नु उत्पादकत्व हो । उच्च उत्पादकत्व कायम गर्नु पनि व्यवसायको प्रमुख आर्थिक उदेश्य हो ।
# बजार विस्तार
निरन्तर रुपमारूपमा गुणस्तरिय बस्तु तथा सेवा प्रदान गर्दै ग्राहकहरुको सन्तुष्टिमा अभिवृद्धि गरी बजार विस्तार गर्ने व्यवसायको प्रमुख उदेश्य हुन्छ ।
 
===सामाजिक उदेश्य===
पङ्क्ति ४०:
व्यवसायले स्थानिय व्यक्तिहरूलाई रोजकारका अवसरहरु प्रदान गरी समाजमा रहेको बेरोजगारी समस्यालाई कम गर्नु पर्दछ ।
# अनुचित व्यापार नगर्नु
व्यवसायले कानुनी रुपमारूपमा आफ्ना क्रियाकलापहरू सञ्चालन गरी नाफा कमाउनु पर्दछ । गैर कानुनी कुरा जस्तै:-काले बजारी, झुट्टा विज्ञापनहरू, मिसावट गर्नु हुदैन । त्यसैले उचित व्यापार गर्नु व्यवसायको प्रमुख सामाजिक उदेश्य हो ।
# वातावरणको संरक्षण
व्यवसाय समाजमा स्थापना हुने हुदाँ यसले वातावरणमा प्रदुसण बनाउछ । जस्तै:-धुलो, धुवा, विभिन्न किसिमका रसायनिक पदार्थहरू वातावरणमा फैलिएर मनविय स्वस्थ्यमा असर पर्दछ । त्यसैले व्यवसाय सञ्चालन गर्दा वातावरणीय समस्याहरू प्रति सजक भएर वातावरणीय शुरक्षाका लागि नियन्त्रका कदमहरू अपनाउनु पर्दछ ।
पङ्क्ति ६०:
कर्मचारीहरूलाई समय मै तलब भुक्तानी गर्नु पर्दछ । उनीहरूलाई सम्मान जनक असल व्यवहार गर्दै अतिरिक्त सुविधाहरू जस्तै:- यातायात, आवास, शिक्षा र खेलकुदको समुचित व्यवस्था गर्नु पर्दछ । कैनटिन, खानेपानी, सौचालयको पनि राम्रो व्यवस्था हुनु पर्दछ । कर्मचारीहरूलाई समय अनुसार पदोनती र तलब सुबिधामा निरन्तर बृद्धि गर्दै जानु पर्दछ ।
#उत्प्रेरणा
उत्प्रेरित कर्मचारीहरू भएमा मात्र सङ्गठनका लक्षयहरू प्रभावकारी रुपमारूपमा प्राप्त हुन्छ । उतकृष्ट काम गर्ने कर्मचारीहरूलाई विभिन्न किसिमका पदकहरू नगद पुरस्कार, प्रमाण पत्र र पदोनतीको व्यवस्था गरी कर्मचारीमा उत्प्रेरणा जगाउन सकिन्छ । रुचि भएको काममा चुनौतिपुर्ण कामको जिम्मा दिएर पनि उत्प्रेरणा जगाउन सकिन्छ ।
 
[[श्रेणी:व्यवसाय]]
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित