"वर्षा" का संशोधनहरू बिचको अन्तर

fix lint error
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १:
[[File:FoggDam-NT.jpg|alt=Black storm clouds under which a grey sheet of rain is falling on grasslands.|thumb|right|upright=1.4|कालो [[बादल]] सहितको बर्षा]]
{{मौसम}}
'''वर्षा''' वायुमण्डलमा संकलित जलवाष्प अत्याधिक गह्रौ भएर [[पृथ्वी]]को [[गुरुत्वाकर्षण]] बलको कारण आकाशबाट [[पानी]] [[थोपा]]को रुपमारूपमा जमिनमा खस्ने प्रक्रिया हो । तर सबै वर्षा जमीनसम्म पुगदैनन, केही त सुख्खा हावा भएर खस्दा वाष्पीभूत हुन्छन । कुनै कुनै बेला त सबै बर्षा हावामा नै वाष्पीभूत हुन्छन । [[जल चक्र]]मा वर्षाको प्रमुख भुमिका हुन्छ, जसमा सागरहरूका ओस वाफिएर गई वादलमा चिसिन पुग्छ, अनि पृथ्वीमा खसेर अन्ततोगत्वा खोलानालाका माध्यमबाट सागरमै पुग्छ र यो चक्र दोहोरिन्छ।
 
वर्षाको परिमाण नाप्न [[वर्षामापक]] प्रयोग गरिन्छ। यसलाई एक समथल सतहमा जम्मा भएको पानीको गहिराइको आधारमा नापिन्छ। यो नाप सामान्यतया नजीकैको ०.२५ मिलिमिटर (मिमि) वा ०.०१ इन्चको आधारमा नापाङ्कन गरिन्छ। कहिलेकाँहि यसलाई लिटर प्रति बर्गमिटरको आधारमा नापिन्छ (१ लि/मि² = १ मिमि)।
"https://ne.wikipedia.org/wiki/वर्षा" बाट अनुप्रेषित