"महाकाली नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ८१:
महाकाली नदीमा जौल्जिबी नामक स्थानमा [[गोरी नदी]] पनि मिल्दछ । यो स्थान एक वार्षिक उत्सवका लागि प्रख्यात छ । पछि गएर यो नदी, कर्नाली नदीसित मिल्दछ । [[बहराइच जिल्ला|बहराइच जिल्लाहरू]]मा पुगेपछि [[सरयू नदी|सरयु]] र त्यसपछि [[गङ्गा नदी|गंगा नदी]]मा मिल्न जान्छ। [[पञ्चेश्वर]] आसपासको भारतीय क्षेत्रलाई 'काली कुमाँऊ' भनिन्छ ।
 
पञ्चेश्वरमा सिंचाइ र जलविद्युत ऊर्जाका लागि नेपाल र भारतको संयुक्त परियोजनाका रुपमारूपमा बाँध बनाउन [[महाकाली सन्धि]] गरिएको छ । टनकपुरमा भने भारतले एकलौटी टनकपुर जलविद्युत परियोजना (१२० मेगावाट) अप्रिल १९९३ मा उत्तराखण्ड सिंचाइ विभागद्वारा सञ्चालन गरेको छ । यस अन्तर्गत टनकपुरमा ब्यारेज बनाइएको छ ।
 
महाकाली नदी गंगा नदी प्रणालीको एक भाग हो ।
"https://ne.wikipedia.org/wiki/महाकाली_नदी" बाट अनुप्रेषित