"बन्चरो" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-प्रविधी +प्रविधि) |
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
||
पङ्क्ति ५:
[[File:Felling axe.jpg|thumb|बन्चराहरु]]
काठ खेति को लागि, '''बन्चरो''' आकार विभाजित र काठ काटन को लागि वर्षौं देखि प्रयोग गरिंदै आएको छ। यो एक हतियार को रूप मा, अनि एक औपचारिक
आधुनिक बन्चराहरु भन्दा पहिले, ढुँगे बन्चरा हुन्थे र यसका [[बींड]] हुँदैनथे बी.पी. १५ लाख वर्ष पहिले देखि प्रयोग भएका थिए। यि त्यस पछि एक काठ को बिंड संग बांधिन्थे। बिंड भएका बन्चराहरुका सबै भन्दा पुराना उदाहरणहरुमा सामग्री र उपयोग को अनुरूप गर्न को लागि एक विधि मा काठका बिंड हुन्थे र तिनीहरु मा ढुँगा का टाउको हुन्थे। पछि प्रविधि को विकास संगसंगै तामा, पीतल, फलाम बाट बनेका बन्चराहरु पाइन थाले।
बन्चरो दोहरो झुकाव भएको एक प्रकारको एक सामान्य मिसिनको उदाहरण हो किनकी यसमा त्रिकोणात्मक चिज हुन्छ। यसले काठ चिर्नलाई सजिलो पार्छ र त्यसका लागि लाग्ने आवश्यक शक्तिलाई कम गर्छ। यसले धारमा दबाव दिएर काठलाई दुइ भागमा विभाजन गर्दछ। बन्चरा को बिंडले पनि प्रयोगकर्ता लाई सजिलो पार्छ। बिंड को लम्बाई को उपयोग गरेर अत्याधुनिक
==यो पनि हेर्नुहोस्==
|