"पुत्रदा एकादशी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १४:
}}
 
[[हिन्दू धर्म|हिन्दू]] धर्ममा [[एकादशी तिथि|एकादशी]]को व्रतले महत्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । [[अधिकमास]] अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । [[साउन|श्रावण]] [[शुक्ल पक्ष|शुक्ल]] एकादशीको नाम '''पुत्रदा एकादशी''' हो । यसको नाम सुन्दा मात्र वाजपेयी यज्ञको फल मिल्छ भन्ने पौराणिक कथा मा उल्लेख गरिएको छ । यसैले [[नेपाल]] तथा [[भारत]] लगायत सबै ठाउँमा बसोवास गर्ने हिन्दूहरूले पुत्रदा एकादशीलाई पर्वको रुपमारूपमा मनाउने गर्दछन् ।
 
== कथा ==