"नेपालमा बोलिने भाषाहरू" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ३:
| image = Nepal ethnic groups.png
| image size = 250px
| official = [[नेपाली भाषा|नेपाली]] (गोर्खाली)<ref>अन्तरिम संविधान २०६३ अनुसार, नेपाली मात्र आधिकारिक भाषा (धारा ५, भाग २) हो। नेपालमा मातृभाषाको रुपमारूपमा बोलिने अन्य भाषाहरु राष्ट्रिय भाषा (धारा ५, भाग १) हुन् । धारा ५, भाग ३ अनुसार, सबै भाषाहरु क्षेत्रीय स्तरमा सरकारी कामकाजको भाषा रूपमा स्वीकारिएको छ। [http://www.worldstatesmen.org/Nepal_Interim_Constitution2007.pdf नेपालको अन्तरिम संबिधान २०६३]</ref>
| regional = सम्मिलित [[मैथिली भाषा|मैथिली]], [[नेपाल भाषा]],[[लिम्बू भाषा|लिम्बु भाषा]], [[थारु भाषा|थारु]], [[गुरूङ भाषा|गुरूङ]], [[तामाङ भाषा|तामाङ]], [[मगर भाषा|मगर]], [[शेर्पा भाषा|शेर्पा]], [[किराँती भाषा|किराँती]], [[भोजपुरी भाषा|भोजपुरी]] तथा अन्य भाषाहरु
| sign = [[नेपाली सांकेतिक भाषा]]<br>[[झानकोट सांकेतिक भाषा]], [[जुम्ला सांकेतिक भाषा]], [[घान्द्रुक सांकेतिक भाषा]]
}}
[[एघारौं राष्ट्रिय जनगणना २०६८|वि.स.२०६८ को राष्ट्रिय जनगणना]] अनुसार नेपालमा १२३ भाषाहरु मातृभाषा (पहिलो भाषा)को रुपमारूपमा बोल्ने गरिन्छ ।<ref>[http://cbs.gov.np/wp-content/uploads/2012/11/Summary-Nepali.pdf आधिकारिक जनगणना सारांश २०६८, केन्द्रीय तथ्याङ्क बिभाग, नेपाल]</ref> अधिकांश रुपमारूपमा नेपालमा [[भारोपेली भाषा परिवार|भारोपेली]] तथा [[चीनीया-तिब्बती भाषा परिवार]]का भाषाहरू बोल्ने गरिन्छ। नेपालको सरकारी कामकाजको भाषा [[नेपाली भाषा|खस गोर्खाली]] हो जसलाई विगतमा गोर्खाली वा खसकुरा भन्ने गरिन्थ्यो।
 
वि.स.२०६८ को राष्ट्रिय जनगणना अनुसार, मातृभाषाका रूपमा [[नेपाली भाषा|खस गोर्खाली भाषा]] बोल्ने भाषीको प्रतिशत ४४.६४% रहेको छ<ref>{{cite web|last= |first= |url=http://cbs.gov.np/wp-content/uploads/2012/11/Major-Finding.pdf |title=मुख्य भाषाहरू |page=४ |publisher=केन्द्रीय तथ्याङ्क विभाग |year=सन् २०१३ |accessdate=१२ सेप्टेम्बर २०१३ |deadurl=yes |archiveurl=https://web.archive.org/web/20130717170017/http://cbs.gov.np/wp-content/uploads/2012/11/Major-Finding.pdf |archivedate=१७ जुलाई २०१३ |df= }}</ref> भने [[मैथिली भाषा]] बोल्नेको सङ्ख्या ११.६७% रहेको छ।<ref>{{cite web|last= |first= |url=http://cbs.gov.np/wp-content/uploads/2012/11/Major-Finding.pdf |title=मुख्य भाषाहरू |page=४ |publisher=केन्द्रीय तथ्याङ्क विभाग , नेपाली, मैथिली र अन्य नेपालमा बोलिने भाषाहरू |year=सन् २०१३ |accessdate=१२ सेप्टेम्बर २०१३ |deadurl=yes |archiveurl=https://web.archive.org/web/20130717170017/http://cbs.gov.np/wp-content/uploads/2012/11/Major-Finding.pdf |archivedate=१७ जुलाई २०१३ |df= }}</ref> नेपाल सानो देश भए पनि यहाँ धेरै विविधता छ। यहाँ धेरै जात-जाती, समुदाय, धर्मका मानिषहरू बसोबास गर्छन्। सबै समुदायका आ-आफ्ना भाषाहरू छन् तर सबै समुदायका मानिसलाई सबै भाषाहरूको ज्ञान छैन तर नेपाली भाषा लगभग सबै समुदायका मानिषहरू बुझ्न-बोल्न सक्छन र नेपाली भाषाकै माध्यबाट अरु समुदाय अरु भाषाका मानिसहरू एक अर्का सँग संवाद गर्छन् त्यसैले नेपाली भाषा राष्ट्र भाषाको रुपमारूपमा रहेको छ।
 
नेपालमा बोलिने धेरै भाषाहरू [[देवनागरी लिपि|देवनागरी लिपी]]मा लेखिएको छ जसमा केही आदिवासीका भाषाहरू समेत पर्दछन्।