"निरूपा रोय" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १६:
}}
 
'''निरूपा रोय''' (जन्म'''कोकिला किशोरचन्द्र बुल्सरा'''; {{lang-gu|નિરુપા રોય}}; ४ जनवरी १९३१- १३ अक्टूबर २००४ ) उनी भारतीय चलचित्र अभिनेत्री थिइन्। चार कक्षा सम्म मात्र शिक्षा प्राप्त गर्ने कोकिला बेनले विवाहोपरान्त आफ्नो चलचित्र जीवनको सुरुवात गरेकी थिइन । सन् १९४९ मा हमारी मन्जिलदेखि [[बलिउड|हिन्दी सिनेमा]]मा रोचकरूपले नायिकाको रुपमारूपमा पर्दार्पण गरेकी थिइन्। १९५३ मा दो बीघा जमीन चलचित्रबाट उनले सशक्तरूपले अभिनय गर्दै आफुलाई नियिकाको रुपमारूपमा स्थापित गरेकी थिइन ।उनले हिन्दी चलचित्रका प्रसिद्ध सार्वकालिक अभिनेता [[अमिताभ बच्चन]]को आमाको रूपमा पनि अभिनय गरेकी थिइन । <ref name="">[http://aajtaksamachar.com/menu.php?art=726 amarujala]</ref>
==यो पनि हेर्नुहोस्==
 
"https://ne.wikipedia.org/wiki/निरूपा_रोय" बाट अनुप्रेषित