"धरणीधर कोइराला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति ४०:
 
==जीवनी==
धरणीधरको जन्म [[तात्कालिन पूर्व २ नम्बर]], [[दुम्जा]]मा वि.सं. १९४९ साल माघ २४ गते भएको हो । माता पूण्यमातादेवी तथा पिता आवन्तिनाथ कोईरालाका पुत्र धरणीधरको बाल्यकाल हजुरबुबा पूर्णानन्दको काखमा बित्यो । बनारसबाट आई ए को अध्ययन पुरा गरेका कवि धरणीधर नेपालमा जागिर नमिलेपछि आफ्ना समकालिन मित्र पारसमाणि प्रधानको सहयोगमा वि.सं.१९७६ मा दार्जिलिङको एक सरकारी विद्यालयमा नेपाली शिक्षकको रूपमा प्रवेश गरे । शिक्षकको रुपमारूपमा रहेकै बेला कलकत्ता विश्वविद्यालयबाट स्नातक तथा ढाका विश्वविद्यालयबाट बि टि परीक्षा उत्तिर्ण गरेका धरणीधर संस्कृत भाषाका प्रकाण्ड विद्वान थिए । पछि सोहि विद्यालयमा प्रधानाध्यापकको कार्यभार पाएका धरणीधर सन् १९४९मा सेवानिब्रित्त भए । त्यसपछि स्वतन्त्र भारतको पहिलो विधानसभा निर्वाचनमा काङ्ग्रेसका तर्फबाट प्रत्यासी बनेका धरणीधर पराजित भएपछि सन् १९४९ डिसेम्बर देखि दार्जिलिङ जिल्ला सामाजिक शिक्षा अधिकारी भएर सन् १९५४ डिसेम्बर सम्म कार्यरत रहे । त्यसपछि वि.सं. २०१२ सालमा नेपाल फर्किएका धरणीधरले फर्पिङको त्रिभुवन आवासीय माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमारूपमा कार्यरत रहे । आफ्नो सम्पूर्ण जीवन नै नेपाली भाषा तथा शिक्षाको सेवामा समर्पित गरेका धरणीधरको वि.सं. २०३६ सालमा पशुपति क्षेत्रमा निधन भयो ।
 
===शिक्षा ===
पङ्क्ति ५०:
 
==पुरस्कार तथा सम्मान==
वि.सं. २०२२ सालमा धरणीधरलाई [[नेपाल प्रज्ञा प्रतिष्ठान]]ले [[त्रिभुवन प्रज्ञा पुरस्कार]] बाट सम्मानित गर्नुका साथै आजिवन प्राज्ञका रुपमारूपमा सम्मान दियो । वि.सं. २०३१ सालमा नेपाली साहित्य सम्मेलनले रथ शोभायात्रा गराई सम्मान दियो । वि.सं. २०३१ सालमा त्रिभुवन विश्वविद्यालयले साहित्य महाविद्यावारिधिबाट सम्मानित गरेको थियो ।
==सबै हेर्नुहोस्==