"ढाका" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: बांग्लादेश → बङ्गलादेश (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १२९:
}}
 
'''ढाका''' ({{lang-bn|ঢাকা}}) [[बङ्गलादेश]]को राजधानी हो । यो सहर [[बुढी गङ्गा]] नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो सहर हो । राजधानी हुनु बाहेक यो बङ्गलादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमारूपमा धान, उखु तथा चियाको व्यापार गरिन्छ । ढाकाको जनसङ्ख्या लगभग १.४३ करोड रहेको छ जुन कि संसारकै सहरहरू मध्येको ११औँ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई संसारमा मस्जिदको सहरको नामले पनि चिनिने गरिन्छ ।
मुगल सल्तनतको समयमा यस सहरलाई १७औँ शताब्दीमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो । यो सहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी थियो र यहाँ निर्मित हुने मखमलको व्यापारमा यस सहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकास [[ब्रिटिश शासन]]को समयमा उन्नाइसौ शताब्दीमा भयो र यस सहरले छिट्टै [[भारत]]को [[कोलकाता]] पछि पुरै [[बङ्गाल]]को दोस्रो ठुलो सहरको रुपमारूपमा विकसित भयो ।
 
[[भारत]]को विभाजन पछि सन् १९४७ मा ढाका पूर्वी पाकिस्तानको प्रशासनिक राजधानी बन्यो र सन् १९७२ मा बङ्गलादेश एउटा स्वतन्त्र राष्ट्रको रुपमारूपमा अस्तित्व पाएपछि यसलाई देशको राष्ट्रिय राजधानी घोषित गरियो । आधुनिक ढाका देशको राजनीति, अर्थव्यवस्था, तथा संस्कृतिको मुख्य केन्द्र हो । ढाका मात्रै देशको सबैभन्दा साक्षर (६३%) सहर नभएर बङ्गलादेशको सहरहरूमध्येको सबैभन्दा बढी विविधता रहेको वा पाइने सहर पनि हो । तथापि आधुनिक ढाकाको सहरी आधारभूत ढाँचा देशको सबैभन्दा विकसित भएतापनि यहाँको प्रदूषण, यातायात असन्तुलन, गरीबी, अपराध जस्तो समस्याहरू यस सहरको लागि ठुलो चुनौती रहेको छ । सम्पूर्ण देशवाशीहरूको ढाकामा बसाई सर्ने प्रवृति पनि यहाँको सरकारको लागि एउटा ठुलो समस्याको रुपमारूपमा लिइदै आएको छ ।
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/ढाका" बाट अनुप्रेषित