"गौरीशङ्कर हिमाल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति २२:
| easiest_route = हिउँ/हिम आरोहण
}}
'''गौरीशंकर हिमाल''' हिमाल [[नेपाल]]को [[दोलखा जिल्ला]] तथा [[चीन|चिन]]को सिमानामा अवस्थित हिमाल हो। ७१३४ मिटर अग्लो यो हिमालबाट [[नेपालको प्रमाणिक समय]] निर्धारण गरिएको छ। हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशंकर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ। जापानमा फुजि पहाडलाइ पवित्र पहाडका रुपमारूपमा लिएजस्तै नेपालमा गौरीशंकर हिमाललाई पवित्र हिमालका रुपमारूपमा लिइन्छ।
 
==सन्दर्भ सामग्रीहरू==