"गुरु नानक" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति १८:
'''गुरु नानक''' ([[पञ्जाबी भाषा|पञ्जाबी]], ਗੁਰੂ ਨਾਨਕ, सन् १४६९ अप्रैल १५ – २२ सेप्टेम्बर १५३९ ), [[सिख धर्म]]का संस्थापक, [[सिख]]हरुका आदि गुरु थिए। उनलाई उनका अनुयायीहरु गुरु नानक, गुरु नानक देवजी, बाबा नानक र नानकशाह भन्ने गर्छन । उनको जन्मदिन विश्व भरि कात्तिक पूर्णिमाका दिन मनाइन्छ ।<ref name=Harbans>{{cite web |url=http://www.learnpunjabi.org/eos/ |title= श्री गुरु नानक देव |last=देव|publisher=पञ्जाब विश्वबिद्यालय, पटयाला|}}</ref>
 
गुरु नानकका वाणीहरु सिखहरुको धार्मिक ग्रन्थ [[गुरु ग्रन्थ साहिब]]मा ९७४ काव्य छन्दका रुपमारूपमा दर्ता छन्।
==जीवनी==
नानकको जन्म १५ अप्रेल,१४६९मा लाहौर नजिकैको तलवन्डी (हालको [[ननकाना साहिब]], पञ्जाब, पाकिस्तान)मा पिता कल्याण चन्द दास बेदी (जो मेहता कालुका रुपमारूपमा चिनिन्छन्) र माता तृप्ताको संतानका रुपमारूपमा भएको हो। उनका अभिभावक [[हिन्दू धर्म|हिन्दू]] धर्मका अनुयायी थिए। नानकको आफ्नी दिदी बेबे नानकीसंग राम्रो संबन्ध थियो र नानकीको विवाह पश्चात नानक दिदी र आफ्ना भिनाजू जय रामसंग बस्न सुल्तानपूर पुगे।
==प्रभाव==
नानक हिन्दू परिवारमा हुर्किए र भक्ति संत प्रथामा उनको ठूलो योगदान मानिन्छ। नानक र [[सिख धर्म]]मा भक्ति आन्दोलनको निर्गुण पन्थको ठूलो प्रभाव देखिन्छ।
==उत्तराधिकार==
गुरु नानकले [[गुरु अंगद देव]] (भाइ लहनाजी)लाई आफ्नो उत्तराधिकारीका रुपमारूपमा नियुक्त गरे। त्यसको केही समय पश्चात उनको ७० वर्षको आयुमा २२ सेप्टेम्बर,१५३९मा करतारपूरमा देहावसान भयो।
 
==सन्दर्भ सामग्री ==
"https://ne.wikipedia.org/wiki/गुरु_नानक" बाट अनुप्रेषित