"एसिया" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा (→‎एसिया महादेशका ठुलो ताल: clean up, replaced: बंगलादेश → बङ्गलादेश स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा))
</table>
 
संसारकै सबभन्दा ठुलो महादेशको रुपमारूपमा प्रसिद्ध '''एसिया महादेश''' पृथ्वीको उत्तरी तथा पूर्वी गोलार्धमा अवस्थित छ। यो पश्चिममा [[युरोप]]सँग जोडिएको छ। एसिया र युरोपलाई संयुक्त रूपमा [[युरेशिया]] भनिन्छ।
 
एसियालाई [[भूमध्य सागर]], [[कालो सागर]], [[आर्कटिक महासागर]], [[प्रशान्त महासागर]] र [[हिन्द महासागर]]ले घेरेका छन् र युरोपसँग [[ककेसस पर्वत]] र [[उराल पर्वत]]ले छुट्याएका छन्।
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/876788" बाट अनुप्रेषित