"इन्द्र" का संशोधनहरू बिचको अन्तर

सा Totally Change Indra Page . Text add, link add
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति २३:
'''[[ऋग्वेद]] मा इन्द्र'''
 
[[ऋग्वेद]] का लगभग एकचौथाइ सुक्त इन्द्रसँग सम्बन्धीत छन् । २५० सुक्त बाहेक अन्य ५० भन्दा धेरै मन्त्रहरुमा इन्द्रको वर्णन पाइन्छ । इन्द्र ऋग्वेदका महत्वपूर्ण देवता मानिन्छन् । इन्द्रलाई वर्षाका देवता मानिन्छ । गौणरुपमागौणरूपमा [[आर्य]]हरुका युद्धदेवता का रुपमारूपमा पनि इन्द्रलाई लिइन्छ ।
 
'''इन्द्रको जन्म'''
 
इन्द्रको जन्मको बारेमा ऋग्वेदमा उल्लेख गरिएको छ । ऋग्वेदका दुइसुक्तहरु इन्द्रको जन्मको वर्णनमा प्रयुक्त भएका छन् । “निष्टीग्री” अथवा “शवसी” नामक गाइलाई उनकी माता बताइएको छ । इन्द्रका पिता “द्यौः” या “त्वष्टा” हुन् । एकठाउँमा उनलाई सोमबाट उत्पन्न भएको भनिएको छ । इन्द्रको जन्महुँदा पृथ्वी कम्पित भएको थियो । चट्याङ् पर्नुलाई उनको जन्मको रुपमारूपमा लिन सकिन्छ ।
 
'''इन्द्रको परिवार'''
"https://ne.wikipedia.org/wiki/इन्द्र" बाट अनुप्रेषित