"अङ्ग्रेजी भाषा" का संशोधनहरू बिचको अन्तर

सा →‎top: clean up, replaced: अष्ट्रेलिया → अस्ट्रेलिया स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
पङ्क्ति २७:
|map =Anglospeak.svg
|mapcaption =
{{legend|#0000ff|अङ्ग्रेजी भाषाको सरकारी रुपमारूपमा प्रर्योग हुन्छ अथवा बहुमत भाषा ।}}
{{legend|#8ddada|अङ्ग्रेजी भाषाको सरकारी रुपमारूपमा प्रर्योग हुन्छ तर बोलचालमा आर्को भाषाको प्रयोग हुन्छन्।}}
}}
[[File:EN English Language Symbol ISO 639-1 IETF Language Tag Icon.svg|thumb|left|upright|EN ([[ISO 639]]-1)]]
 
'''अङ्ग्रेजी''' एक पश्चिमी जगतमा प्रख्यात [[भाषा]] हो। सुरुमा, केवल [[इङ्ल्यान्ड]]मा मात्र बोलिने यो भाषा बेलायती साम्राज्य सँगसगै बिश्वब्यापीकरण भएको हो । यस भाषामा जम्मा छब्बिस अक्षर हुन्छन् । [[ब्रिटेन|बेलायत]], [[संयुक्त राज्य अमेरिका]], [[क्यानडा|क्यानाडा]], [[दक्षिण अफ्रिका]], [[अस्ट्रेलिया]], [[भारत]], [[न्युजिल्यान्ड|न्यू जील्याण्ड]] जस्ता देशहरुमा अङ्ग्रेजी भाषा धेरै बोलिने मुख्य भाषा हो। यो [[विश्व]]कै सबैभन्दा धेरै स्थानमा बोलिने भाषा हो। अङ्ग्रेजी भाषालाई विश्वका विभिन्न देशमा अन्तराष्ट्रिय भाषाको रुपमारूपमा पनि बोलिन्छ ।
 
==यो पनि हेर्नुहोस==