"बृहदारण्यक उपनिषद" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा नजीकको
पङ्क्ति १:
{{हिन्दुधर्म}}
'''बृहदारण्यक उपनिषद''' महत्वपूर्ण [[उपनिषद्|उपनिषद]] हो जसको प्रमुख [[ऋषि]] [[याज्ञवल्क्य]] हुन्। सामवेदीय तलवकार ब्राह्मण अन्तर्गत वर्णित यो उपनिषद् महत्त्वपूर्ण छ। यसको शैली अत्यन्त क्रमबद्ध र युक्तिपूर्ण छ। यसमा तत्त्वज्ञान र तदुपयोगी कर्म तथा उपासनाहरूको सुन्दर वर्णन छ्। यो अत्यन्त प्राचीन [[उपनिषद्|उपनिषद]] हो यस्मायसमा [[ब्रह्म]], [[माया]], [[ईश्वर]], [[अविद्या]], [[जीव]] तथा जगत् [[ब्रह्माण्ड]]को बारेमा विशेष कुराहरू छन् | अतः यो [[दार्शनिक]] उपनिषद हो |यस्मा [[शंकराचार्य|आदि शंकराचार्य]] द्वारा भाष्य पनि लेखिएको छ । आकारका दृष्टिले यो सबैभन्दा ठुलो उपनिषद् हो । यो शतपथ ब्राह्मणको एक अंश हो । महर्षि याज्ञवल्क्य यस उपनिषद्का तत्त्वज्ञ उपदेष्टा हुन्, यसमा नीतिपरक, ब्रह्मपरक, सृष्टिपरक विषयहरूको विषद विवेचन पाइन्छ । सबै प्राणीका हृदयमा एउटै परमात्माको निवास छ र त्यो अमर एवं अविनाशी छ भन्ने कुरा पनि यसले उद्घोष गरेको छ ।<ref name="">शर्मा, गोपीकृष्ण (दो.सं.२०५३), '''[[संस्कृत]] [[साहित्य]]को रूपरेखा''' काठमाडौँ : अभिनव प्रकाशन</ref>
 
==यो पनि हेर्नुहोस्==