"कागती वर्ग" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- यस्को + यसको )
सा नजीकको
पङ्क्ति ४७:
*७. कागतीको नियमित सेबनबाट शरीरको तौल नियन्त्रण चमत्कारिक ढंगले हुने गर्दछ । शरीरको मोटापा घटाउन कागती र मह मिलाएको पानी नियमित रुपमा महिनाभर लिनाले फरक देखिन थाल्दछ ।
*८. कागतीमा भिटामिन सी भरपुर मात्रामा रहने भएकाले यसको सेवनबाट शरीरको मैटाबॉलिज्म बढ्न जने तथा वजन घट्ने हुन्छ । दैनिक खाली पेटमा तातोपनी कागती र मह मिलाएर खानाले बजन घट्दछ ।
कागती सबै मौसममा पाइने अत्यधिक फाइदादिने फल हो । यसले खानामा मात्र स्वाद बढाउँने नभै यस्मायसमा औषधीय तथा सौन्दर्यबर्ध गुण समेत रहने गर्दछ । यस्मायसमा भिटामिन सी को पर्याप्त स्रोत पाइन्छ ।
सौन्दर्य निखारकोलागिः
*१. नरिवलको तेलमा कागतीको रस मिलाएर रातमा हल्का हातले लगाउने तथा विहान कपाल धुने गर्नाले कपालको "खुश्की" हट्दछ ।
पङ्क्ति ६४:
 
कागतीमा भिटामिन ''सी'' को स्त्रोत भण्डार रहेको हुन्छ । यसलाई स्वास्थ्यकोलागि अत्यन्त लाभदायक मानिन्छ । विशेष गरेर पेट सम्बन्धी समस्याकोलागि कागतीको अनेकन तरिकाले प्रयोग गर्ने गरिन्छ ।
१. कागतीको शिकंजी, चीनी नहाली सिधेनुनको साथमा पिएमा कब्जियत रहन्न । स्कर्वी रोगमा कागतीको एकभाग रस तथा आठभाग पानि हालेर दैनिक सेवन गर्नाले या कागतीको रसमा थोरै सक्खर मिलाएर यसलाई तताएर सिरप बनाई यस्मायसमा थोरै पानि हालेर पिउँने गरेमा पित्तकोलागि यो अचुक औषधी बन्दछ ।
२. आधा कागतीको रसमा दुई चम्मच मह मिलाएर चाट्नाले तेज रुघाखोकीमा फाइदा पुग्दछ ।
३. कागतीको सेवनले मुटु धड्कनको असामान्य गतिलाई सामान्य पार्दछ ।
"https://ne.wikipedia.org/wiki/कागती_वर्ग" बाट अनुप्रेषित