"पूर्वाञ्चल विकास क्षेत्र" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- यस्को + यसको )
पङ्क्ति ५३:
यस क्षेत्रको तथा सम्पुर्ण विश्वको सबभन्दा अग्लो पर्वत '''[[सगरमाथा]]''' हो। यो [[सगरमाथा]] अञ्चलको [[सोलुखुम्बु जिल्ला|सोलुखुम्बु]] जिल्लामा पर्छ।
 
पूर्वाञ्चल क्षेत्रमा सबभन्दा प्रमुख नदीहरूमा '''[[सप्तकोशी नदी|कोशी]]''' नदी हो जुन कि [[गङ्गा नदी|गंगा]]को सहायक नदी हो र मेची नदी भने महानन्दा नदीको सहायक नदी हो। नेपालको ठुलै नदी प्रणाली हो कोशी नदी र यस्कोयसको अग्लो झरना प्रपात ह्यात्रुंग झरना तेह्रथुम जिल्लामा अवस्थित छ।<ref name=overview>{{cite web |url=http://www.un.org.np/sites/default/files/Nepal_Eastern_Region_Overview_14%20March%202013.pdf |title=An overview of the Eastern Region of Nepal |publisher=United Nations Nepal Information Platform |place=Biratnagar, Nepal |format=pdf |language= |accessdate=26 October 2013|date=14 March 2013 }}</ref> ह्यात्रुंग झरना प्रपात ({{coord|27|14|17|N|87|33|46|E|region:NP_type:landmark_source:GNS-enwiki|display=inline}}) {{Convert|365|m|ft|abbr=on}} अग्लो छ।
 
यो क्षेत्र[[जैव विविधता]]मा धनी मानिन्छ, उदाहरणस्वरुप नेपालमा ३१ जातिका गुराँस पाईन्छन जसमाबाट २८ [[जाति]] का ''[[गुराँस]]'' तीनजुरे-मिल्के-जल्जले क्षेत्रमा मात्र पाईन्छ।<ref name=overview />