"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्को + जसको )
सा बोट: स्वचालित पाठ परिवर्तन (- यस्को + यसको )
पङ्क्ति ५८:
'''५-प्रलय (कयामत)'''
 
मध्य एसिया का अन्य धर्महरु(ईसाई र यहूदी) समान इस्लाम मा पनि ब्रमाण्ड को अन्त प्रलय को दिन द्वारा हुनेछ भन्ने मनिन्छ। यस्कोयसको अर्थ हो ईश्वर ले एक दिन संसार लाई समाप्त गर्ने छ। यो दिन कहिले काइम हुनेछ इसको सही जानकारी केवल ईश्वरलाई नै छ। इस्लाम अनुसार सम्पुर्ण मृत मानिस हरु को तेसदिन पुनर्जीवित गरिनेछन र अल्लाह को आदेश अनुसार आफ्नो जीवन व्यतीत गर्ने वाला हरु लाई स्वर्ग पठाइने छ र उसको आदेश न मन्ने वालाहरु लाई नर्क मा हलिने छ।
 
'''६-भाग्य'''
पङ्क्ति ६७:
'''इस्लाम का ५ स्तम्भहरु'''
 
'''१-साक्षी हुनु (शहादाह)'''- यस्कोयसको शाब्दिक अर्थ हुन्छ गवाही दिनु। इस्लाम मा यस्कोयसको अर्थ यस् घोषणा देखि छ।
अरबी:'''لا اله الا الله محمد رسول الله'''
उच्चारण्:लाईलाह् इल्लल्लाह् मुहम्मदुर्‍रसुलुल्लाह्।
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित