"पराजुली" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न)
सा ls
पङ्क्ति ९:
शाह बम्शका प्रथम राजा कुल्मन्दन शाहका गुरु देवानन्द पराजुली थिए । ऐतिहासिक किम्बदन्तिमा गुरु देवानन्द पराजुली सँग शुभ र सन्ध्यामा आँफै बज्ने अनौठो दहिने शन्ख थियो । राजा कुल्मन्दन शाहलाई उक्त शन्ख आफ्नो बनाउन निक्कै प्रयास गर्नु परेको थियो । उहाले गुरु नभएको मौका पारी बजै सँग गुरु ले लिना पठाउनु भएको भनी झुक्याएर शन्ख दरबारमा पुराउनु भएको थियो । त्यस्पछी गुरुले शन्ख माग्न जादा शन्ख राजाले दिन मनेनन जसका कारणले उन्ले राजा सँग बिध्रोह गारेक थिए । शन्खको पिरका करणले उन्को केही समय पछी मृत्‍यु भएको थियो । गुरुको शन्खकै करणले मृत्‍यु भएकाले हाल्सम्म पनि चैन्पुर र पोखरेलीले शबयात्रामा शन्ख बजाउदैनन ।
गुरु देवानन्द पराजुली का एक भाई छोराको चत्याङ मा परेर देहबसान भएको थियो । पुत्र बियोगमा भएको यस्तो अवस्थामा राजा ले शन्ख समेत लएको हुँदा उहाले घर बार त्यगी पोखरा चुकुती गाउ हाल्को सिद्धर्थ चोक आई बसेका थिए भने अन्ये भाई छोराहरु मुलुक का अन्य स्थान मा बसाइ सरेका थिए । मित्रले अचानक घर बार त्यगेर बसाइ सरेकाले शिवशरण तिवारी ले आफ्नो मित्र को श्रद्धामा मित्र पूजा गर्ने चलन बसालेको पाईन्छ । श्री सिभशरण तिवारी का सन्तान टिकाराम तिवारी लगयत आन्य तिवारी बान्धु हारुले वर्ष को तीन पटक सम्म आझै पनि पूजा गार्ने गर्नु भएको छ ।
गुरु सुशरण पराजुली ले निर्माण गरेको घर जस्लाईजसलाई उन्का संतती देबानन्द पराजुलीले छोडेर हिंडे ,जहाँ मित्र पूजा हुने गर्दछ । अहिले भग्नाबसेस्मा परिवर्तन भएको छ । पराजुली पुर्खा को ईतिहास बोकेका घरका छपनिहरु यत्र तत्र मिल्किएको छ । राजगुरुले नुहाउने इनार सम्रक्षण को आभाव मा पुरिने अवस्था मा छ । उक्त पुर्खा को निशानि आहिले सम्रक्षण को पर्खाइ मा रहेका छन । यत्राो ब्रिहत ईतिहास बोकेक धरोहर हरुको कन्तबिजोग देख्द ज्यादै दुख्ह लागेर आउछ । आफ्नो परिचय यसरी नाश हुँदै गर्दा केही नगरि हेरेर मात्रै बस्ने हामी सबै पराजुली बन्धु हरुलाई अहिलेसम्म पनि मित्र पूजा लाई अटुट निरन्तर्त रुपमा दिने तिवारी मित्रहरुको मनमा कस्तो प्रश्न उथ्यो होला ?
ईतिहास लाई किताब मा मात्रा लिपिबध गरियो भने त्यो किम्बदन्ती तथा काल्पनिक दन्तेकथा जस्तो हुन्छ । यस्ता ऐतिहासिक सम्पदा लाई जोगायौ भने अब आउने पिधीले हामी को हौं कहाँ बाट आएक हौं भनी प्रस्ट हुनेछन र हामी माथि गौरब गर्नेछन । हाम्रो ईतिहास को रक्षा गर्ने जिम्मा हामी सबै पराजुली को हो । आउनुहोस् हामी सबै पराजुली बन्धु हरु मिलेर कास्कीकोट मा रहेको पुर्खा को निशानी लाई जिर्णोदार गरौ ।।
यि माथिका तथ्येहरु पराजुली बँश को खोजी कार्यमा हिँद्दा प्राप्त भएका हुन ।।
"https://ne.wikipedia.org/wiki/पराजुली" बाट अनुप्रेषित